१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाँकेको बाल सुधार गृहमा झडप, ५ जनाको मृत्यु

काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेको बताइएको छ । गएराति सुधार गृहमा झडप भएको थियो

जेन–जीसँग आज जंगी अड्डामा औपचारिक वार्ताको तयारी

आज हुने वार्तामा नेपाली सेनाका परामाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलज्यूको समेत उपस्थिति हुने बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ बजेसम्म उडान बन्द

आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै आज मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो

वाणिज्य बैंक लुट्न संलग्न पाँच जनालाई सेनाले पक्रियो

जेनजी पुस्ताले गरेको आन्दोलनपछिको परिस्थितिको अनुचित फाइदा उठाई बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई सेनाले नियन्त्रणमा लिएको हो

नेपाली सेनालगायत अन्य सुरक्षा निकाय राति १० बजेदेखि परिचालन

सेनाले सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको लागि अपिल समेत गर्दै तत्पश्चात, सुरक्षा स्थितिको पुनःमूल्याङ्कन गरी थप सूचना जारी गरिने विज्ञप्तिमा उल्लेख गरेको

राष्ट्रको नाममा प्रधानसेनापतिको सम्बोधन, मुलुकमा सेना परिचालन

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दे आन्दोलनरपक्षलाई वार्ताको लागि आब्हान गर्नुभएको छ ।

भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी

भक्तपुर। भक्तपुरमा आज भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। प्रदर्शनका

प्रदर्शनकारीले भैरहवा विमानस्थलमा गरे आगजनी

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रदर्शनीकारीहरूले गरेको आगजनीका कारण पार्किङ गरी राखिएका केही सवारी साधनमा क्षति पुगेको बताए ।

हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्तिहरु जोगाउन जरुरी छः…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जेड आन्दोलनको क्रममा देशभर भएको घटनाक्रमप्रति प्रतिक्रिया दिँदै सम्पूर्ण नागरिकलाई संयमता अपनाउन आग्रह

रवि लामिछानेको अपिलः संयमित भई राष्ट्रका सम्पत्ति जोगाऔं

लामिछाने एक अपिल जारी गर्दे सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौँ । जेनजी प्रदर्शनकारी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी

प्रदर्शनकारीको आक्रमणबाट कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु

प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् । आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले सम्बोधन

जेनजीलाई संवादमा आउन राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलरत जेनजी पुस्तालाई वार्तामा आउन आपिल गर्नुभएको छ ।

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

राष्ट्रिय सम्पदाको संरक्षण सबैको साझा जिम्मेवारी भएकोले सम्पूर्ण युवा र जनतालाई संयमता अपनाउन अनुरोध गरेको छ। बिज्ञप्तिमा भनिएको छ

झलनाथ खनालकी श्रीमती राज्यलक्ष्मी चित्रकार जलेर घाईते

काठमाडौँ । जेनजी पुस्ताका नाममा भएको आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती राज्यलक्ष्मी चित्रकार घरभित्र जल्लु भएको छ डल्लुस्थित घरभित्रै

सार्वजनिक सम्पत्ति नष्ट नगर्न कुलमान घिसिङको अपिल

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले जेन–जेड आन्दोलनमा भएको सरकारी दमनप्रति दुःख व्यक्त गर्दै सबैलाई संयमता अपनाउन आग्रह

सार्वजनिक सम्पत्तिमा थप क्षति नपुर्‍याउन जेनजीको आग्रह

जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन आग्रह गरेको छ ।

जेनजी प्रदर्शनकारीलाई घर फर्किन बालेनको आग्रह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेका छन् ।

डा. सन्दुक रुइतको आग्रह: सबै मिलेर देश जोगाऔं

काठमाडौँ । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले जेन-जी समूहलाई संयमित हुन आग्रह गर्नुभएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत डा.