२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
म्याग्दीको मोतिचौरमा १०८ धारा निर्माण

गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित घनाजङ्गलको बीच भागमा पर्ने मोतिचौरमा १०८ धाराका निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रूपमा वर्णन गरिने मौतिचौरमा दानाबासीले १०८ धारा, मठमन्दिर, स्नानगृहसहित भक्तजनलाई विश्राम गर्ने पाटीपौवा निर्माण गरेका हुन् । गाउँपालिकाको रु ८ लाख सहयोग तथा स्थानीयको पहलमा करिब रु २५

मानसिक अस्पतालप्रति सरकारको चासो

काठमाडौँ । मुलुकको एक मात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ । २०७२ सालको भूकम्प र कोरोना

लैनचौरमा ३५ लाख लुटपाट गर्ने दुई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको लैनचौरमा एक व्यक्तिलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरी

म्याग्दी नदी नियन्त्रण योजनामा बदमासी

म्याग्दी । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित नदी नियन्त्रण योजनामा बदमासी भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि

सरकारले बलात्कार मुद्दामा तत्काल हदम्याद नहटाउने

काठमाडौँ । बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद सरकारले तत्काल नहटाउने भएको छ । सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको

सार्वजनिक शौचालय बनाउन इच्छा छ ? कामपालाई सम्पर्क गर्नुस्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरेको छ । चिन्न तयार भएसँगै कामपाले

‘पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गरियोस्’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गर्न माग गर्नुभएको छ ।

पहिराको जोखिमपछि नगर प्रमुखसहितको टोली चाँगुनारायण अस्पताल अनुगमनमा

भक्तपुर । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पताल पहिराको जोखिममा परेपछि आज नगरपालिकाका प्रमुखसहितको टोलीले अस्पतालको अनुगमन गरेको छ । पाँच

फलफूलमा औँसा, केरामा खपटे र मकैमा फौजी कीराको प्रकोप

गलेश्वर । म्याग्दीका खेतबारीका बाली तथा बगैचाका फलफूलमा फौजी किराको प्रकोप भएपछि किसान चिन्तित बनेका छन् । यहाँका किसानले लगाएको

रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना तयार

रुकुम(पूर्व) । वर्षाको समय नजिकिएसँगै रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समतिकिो बैठकले

सुस्तश्रवण भएका व्यक्तिले पाए डिजिटल श्रवणयन्त्र

झापा । नेपाल सुस्त श्रवण संघ प्रदेश नम्बर १ ले ६३ जना सुस्तश्रवण भएका व्यक्तिलाई डिजिटल श्रवणयन्त्र वितरण गरेको छ

कोभिडले सौराहाका दक्ष जनशक्ति पलायन

चितवन । तीनदशक भन्दाबढी समय सौराहाका होटल व्यवस्थापनमा बिताउनुभएका रामहरि देवकोटा कोभिडसँगै विस्थापित हुनुभएको छ । सौराहामा ३२ वर्षसम्म विभिन्न

सूर्यविनायकको गुण्डुमा वृहत औद्योगिक ग्राम निर्माण हुँदै

भक्तपुर । सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा जिल्लाकै पहिलो औद्योगिक ग्राम बन्ने भएको छ । स्थानीय सार्की खोल्छा नामबाट चिनिने सो

सुनको मूल्य प्रतितोला रु २०० ले बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

उन्नत जातले रैथाने बाली विस्थापित

रामपुर । रामपुर नगरपालिका–८ ढलेबर बस्ने चम्पा आचार्यले आठ वर्षयता उन्नत जातका धानको बीउ प्रयोग गर्न थाल्नुभएको छ । रैथाने

म्याग्दीमा धार्मिक वन हस्तान्तरण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत

चाँगुनारायणमा सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती

भादगाउँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ

बाँदरमुढे घटनाको १७ वर्षः अझै न्यायोचित परिपुरण हुन सकेन

काठमाडौं । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना

सन्दर्भ विश्व वातावरण दिवसः कसले जोगाउला ‘केवल एउटै पृथ्वी’

विसं २०७८ फागुन २१ गते मुस्ताङको थासाङ गाँउपालिका २ को मानापाथी हिमालको फेदमा दर्जनौँ चौरी आफ्नै लयमा चरिरहेका थिए ।

क्यान्सर सर्वाइभर्स दिवस: ‘क्यान्सरका औषधि निःशुल्क तर जनतामाझ पुर्याउन असमर्थ’

काठमाडौँ । ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन् । आईतवार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स