३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘११ः५५’ निर्माण घोषणा

काठमाडौँ । नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गर्नुहुने जानकारी गराइएको हो । कलाकारसँगै पटकथा लेखकसमेत रहनुभएका अग्रजले

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

सूर्यास्त

लालझाडी गाउँपालिकाको जाईजाला नजिकको बस्तीमा बिहीवार साँझपख अस्ताउँदै गरेको सूर्यको दृश्य ।   तस्बिर:  राजेन्द्रप्रसाद पनेरु/रासस

नेपाली चलचित्र ‘११ः५५’ बनाउने घोषणा

नेपाली चलचित्र ‘११ः५५’ घोषणा गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभिनेताद्वय महेश त्रिपाठी र सागर खनाल तथा अभिनेत्रीद्वय सृष्टी श्रेष्ठ र

तेमालमा तामाङ सङ्ग्रहालय निर्माण हुने

धुलिखेल । तामाङ समुदायको उद्गमथलोका रुपमा परिचित काभ्रेपलाञ्चोकको तेमालमा अन्तर्राष्ट्रिय तामाङ सांस्कृतिक संग्रहालय निर्माण गर्न तेमाल गाउँपालिकाले सरोकारवालासँग छलफल थालनी

त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन

कपिल शर्मा र सुनील ग्रोवरको झगडा भएको पाँच वर्षपछिको दोस्ती

एजेन्सी । कपिल शर्मा र सुनिल ग्रोवर कमेडी जगतका दुई अनुहार हुन्, जसको जोडीले सधैं हलचल मच्चाएको छ । ‘द

आँबुखैरेनी अस्पताल: जनशक्ति छ, उपकरण छैन

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा शल्यक्रिया गर्ने जनशक्ति भए पनि उपकरण नहुँदा सेवा विस्तारमा समस्या भएको छ

अमेरिका पठाईदिन्छु भन्दै ६५ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । प्रहरीले अमेरिका पठाईदिन्छु भन्दै रकम ठगि गर्ने एक जनालाई पक्राउ गरेको छ । अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनिमा काम

सतीघाटको सामयिक विकासमा जोड

डुम्रे । नेपाली भाषा एकीकरणका नायक आदिकवि भानुभक्त आचार्यसँग सम्बन्धित कयौँं विषयवस्तु तथा क्षेत्र खोज अनुसन्धान गर्नुपर्ने अवस्थामा छन् ।

अगाडि थिए अमिताभ, गीत थियो वर्षाको तर छायांकनपछि रातभर किन…

एजेन्सी । हिन्दी सिने जगतको चर्चित र उत्कृष्ट नायिकाको चर्चा भयो भने स्मिता पाटिलको नाम बिना कुनै हिचकिचाहट दिमागमा आउँछ

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन

गलकोट । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु

संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्तिलाई रोक्नको लागि कार्य गर्न आग्रह गर्नुभएको छ ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक: पृथ्वी जयन्ती उत्सवका रुपमा मनाइने

बैठकले आगामी पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय गरेको

धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु

धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ

नारायणी नदीमा क्रुजसिप पुन: सञ्चालनमा

नवलपुर । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुन: सञ्चालनमा आएको छ । मनसुन

चितवनमा धान उत्पादन १० प्रतिशत कमी

चितवन । जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ । यहाँ २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा

बेँसीसहर–चामे सडक नौ किलोमिटर कालोपत्र

मनाङ । हिमाली जिल्ला मनाङको मेरुदण्डको रुपमा रहेको स्थलमार्ग बेँसीशहर–चामे सडकखण्डमा नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । ट्र्याक खोलिएको

गौतम गम्भीर र एस श्रीसान्तबीच मैदानमै झगडा

एजेन्सी । भारतका पूर्व क्रिकेटर गौतम गम्भीर र शान्तकुमारन नायर श्रीसान्त लेजेन्ड्स लिग क्रिकेट २०२३ को खेलमा भिड्दै थिए ।

अहिलेको सरकार गैरजिम्मेवार भएर बसिरहेको छ: ओली (भिडियोसहित)

'अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो । यो त गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ,