२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री प्रचण्डबाट सहिद स्मारकमा पुष्पगुछा तथा सम्मान अर्पण -फोटो फिचर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीद दिवसका अवसर लैनचौर स्थित सहिद स्मारक मा पुष्पगुछा तथा सम्मान अर्पण गर्नुभएको छ । सोमबार बिहान लैनचौर स्थित सहिद स्मारकमा पुगेर उहाँले पुष्पगुछा तथा सम्मान अर्पण गर्नुभएको छ । तस्बिर: प्रदीपराज वन्त-रासस

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ

माघ १६: शहीद दिवस मनाइँदै

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने

धनकुटा महोत्सव भागदौड घटनाः ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’– रुशा राई

धरान । शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा

बागलुङ बडिगाडकी महिलाको गुल्मीमा हत्या

बलेवा । बागलुङको बडिगाड गाउँपालिकाकी एक महिलाको गुल्मीको मुसिकोट नगरपालिका–१ न्वारमा विभत्स हत्या भएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानी घर

भारतीय फोटो पत्रकार दुर्लभसंग ट्राभल फोटोग्राफी बारे अन्तरक्रिया

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले बेला बेलामा आफ्ना सदस्यहरुलाई विभिन्न प्रकारको फोटोग्राफी सम्बन्धि तालिम प्रदान गर्दै आई

प्रेमको आत्मदाह र रविको नागरिकता विवादमा राज्य दोषीः संयुक्त राष्ट्रिय…

काठमाडौं, १५ माघ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । मोर्चाले

विज्ञहरु भन्छन्– निजगढ विमानस्थलको विकल्प छैन

काठमाडौँ । हवाई यात्रुको बढ्दो चाप व्यवस्थापनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ एवं सरोकारवालाहरुले औँल्याएका छन् । हाल

काभ्रेको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन अनुमति

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्न अनुमति दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा

हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ

गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ, ल्होमान्थाङ । नेपालको मरुभूमि भनेर चिनिने यो ठाउँ हिमाली

क्यान अध्यक्ष चन्दसहित ५ पदाधिकारीको राजीनामा माग

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग गरिएको छ ।

भिर छिचोलेर पदमार्ग

गण्डकी । जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास

हरियो पुच्छ्रेतारा

माथिको फोटो ८०७ वटा लाईट फ्रेम तथा २३० क्यालीब्रेसन फ्रेम (८० डार्क, ५१ फ्ल्याट, ९९ बायस) सहितको ३९ गिगाबाइट डाटालाई

मालीबाट मालिक बनेकी ‘सनसरी’

वालिङ । विसं २०५३ मा दुई मानो आटो (मकैको पिठो) सहित चार छोराछोरी च्यापेर विकट गाउँबाट वालिङ झर्नुभयो सनसरी सार्की

हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक

मुगु । हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्घ नाग्म–गमगढी सडक चालु भएको छ । जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा

१२ कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा

धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते

शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते भएका छन् ।

पूर्वमन्त्री बस्नेतले स्व आचार्यको छोराछोरीलाई पढाइदिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गरेका छन् ।

कन्सर्टको भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् ।

यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आउँदो चैत १७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको