१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विदेशमा जुनसुकै कारणले अलपत्र परेका श्रमिकहरुलाई उद्धार गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।  संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक जुनसुकै कारण पलपत्र परेमा पनि कोषको रकमबाट उद्धार निर्देशन

कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने सांसदहरुको माग

काठमाडौं । सांसदहरुले दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मुल्यबृद्धि गरेर कालोबजारी भइरहेकाले  नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन्

सामसुङका स्मार्टफोनले उछिन्यो बिक्रीको विश्व रेकर्ड

सियोलः दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स कम्पनी गएको अगस्ट महिनामा विश्वमै सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी भएको छ । कोरोनाभाइरसका

कोरोना भाइरसबाट थप १० जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट आज थप १० जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

कोरोना जित्नेको संख्या ५५ हजार नाघ्यो, थप ७३१ जनाले जिते…

काठमाडौं । नेपालमा  भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ५५ हजार नाघेको छ । मंगलबार ७ सय ३१ जना निको भएसंगै

उपत्यकामा संक्रमितको संख्या २३ हजार नाघ्यो, थप ९३४ जनामा कोरोना…

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ३४ जना कोरोनाका संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

नेपालमा संक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो, थप १५१३ जनामा…

काठमाडौं । आज १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ८ सय ९१ पीसीआर परीक्षण भएको

कोरोना संक्रमणबाट शिक्षण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत ५७ वर्षकी महिला स्वास्थ्यकर्मीको

काठमाडौंमा भित्रिनेभन्दा बाहिरिने बढे, २० हजार बढिले उपत्यका छाडे

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ। सवारीसाधान झण्डै साविकको तुलनामा

सर्लाहीका सोह्र क्रसर उद्योग बन्द

सर्लाही । जिल्लामा गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन् ।  वातावरण तथा विपद् व्यवस्थापन शाखाको

क्वारेन्टिन व्यवस्थित गर्दै स्थानीय सरकार

धादिङ । धादिङमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले स्थानीय सरकारले क्वारेन्टिनलाई थप व्यवस्थित गर्न थालेका छन् ।  कोरोना भाइरसको बढ्दो

बीपीमा उपचाररत एक जना संक्रमितको मृत्यु

सुनसरी ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान मोरङको

सागर मनास्लु कलेजको ब्रान्ड एम्बासडर

काठमाडौं । मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सो सम्बन्धी

बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु

वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय

ब्रोइलरका चल्लालाई रङ्ग लगाएर ‘लोकल’ भन्दै बिक्री गर्ने चार पक्राउ

काठमाडौं ।  ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरीले

बाढीपहिरोः १६ जना अझै बेपत्ता

बागलुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ ।  मनसुनजन्य

मालपोत कैलालीमा सेवाग्राहीको भिड, भिडभाडले भयावह अवस्था आउने निश्चित

काठमाडौं । मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको भिड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम पनि बढेको छ । कार्यालय परिसरमा दैनिक सयौँको

उपत्यकामा जोरबिजोर कडा, ८ सय सवारीसाधन नियन्त्रणमा

काठमाडौं । ट्राफिक प्रहरीले जोर विजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरेको छ ।  उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ

अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ

ताप्लेजुङ । होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।  ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा

लुम्बिनी नगरपालिकाको ताला खुल्ला

रुपन्देही । सहमतिपछि लुम्बिनी सांस्कृतिक नगरपालिकामा लगाइएको ताला खुलेको छ । नगरपालिका र राजनीतिक दलबीच आगामी माघ मसान्तसम्म अभिभावककै तर्फबाट