२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रेखा थापा, गौंथलीको गुँडका मालिक र मेरा दुई बिद्यार्थी

जव मानिसलाई आफ्नो परिचय एवं आफ्नो ब्यबसायको बारेमा अलि कम चर्चा हुन थालेको महसुस हुन्छ, आफ्नो भविश्यको गन्तब्य बिन्दूको टुङ्गो नभएको अवस्थाको महसुस हुन्छ तव मान्छे अनौठो ढंगले समाजमा प्रस्तुत हुने गर्दछन् र अनौठो खालको प्रतिकृया ब्यक्त गर्न थाल्दछन् । उसले जन्मेर आफ्नो परिवार, छिमेक र समाजसंग दैनिक जीवन यापनको