१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन केन्द्रित हुँदै एमाले, तल्ला तहलाई १० बुँदे अनुसार क्रियाशिल गराउँदै



अ+ अ-

काठमाडौ । काठमाडौ । नेकपा एमाले केन्द्रीय कमिटिको बैठकले   पार्टीको संगठित सदस्यता असोज मसान्तभित्र नविकरण गरिसक्नु पर्ने निर्णय गरेको छ । बिहिबार बसेको केन्द्रीय कमिटिको बैठकले भाद्र १६ गते देखी  २० गते सम्म पार्टीमा  देखा परेका समस्या समाधान  र १० बुदेको भाबना अनुसार पार्टी  चलायमान बनाउन जिल्ला भेला गर्ने निर्णय पनि गरेको छ ।  

यसै गरी बैठकले भाद्र २५ र २६ गते स्थायी समितिको बैठक बस्ने मिति पनि तय गरेको छ । यसै गरी  २७ र २८ गते केन्द्रीय कमिटीको बैठक बस्ने मिति पनि तय भएको छ । बैठकले  बिधान महाधिवेशन असोज ४,५ र ६ गते गर्ने, देशभरका वडा अधिबेशन  कार्तिक ६ गते गर्ने पनि तय गरेको छ ।

बैठकले देशभरका पालीकाको अधिबेशन कार्तिक ९ गते र ( १० औ राष्ट्रिय महाधिवेशन मंसिर १०,११ र १२ गते काठमाडौ मा गर्ने यस अघि नै तय गरिरहेको थियो ।