३२ असार २०८३, बिहीबार
,
Latest
बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण नश्ल सुधार कार्यक्रम: मुर्रा राँगाको वीर्य किसानलाई वितरण सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन सरकारको निःशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत वर्षापछि फेवातालको सतहमा उल्लेख्य वृद्धि (तस्बिरहरू) राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष… आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व सङ्कलन, गत वर्षभन्दा ७.४…
तपाईं के खोज्दै हुनुहुन्छ ?
टी–ट्वान्टी विश्वकपः इंग्ल्यान्डद्वारा बंगलादेश ८ विकेटले पराजित

एजेन्सी । आइसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ ।  बुधबार साँझ भएको खेलमा बंगलादेशले दिएको १२५ रनको लक्ष्य इंग्ल्यान्डले १४.१  ओभरमा २  विकेटको क्षतिमा पूरा गर्यो ।  इंग्ल्यान्डका जेसन रोयले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले मात्र ३८ बलमा ५ चौका र ३ छक्का

वागमती प्रदेश मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

हेटौंडा । वागमती प्रदेको मुख्यमन्त्रीमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले दाबी पेस गरेका छन् । नेकपा एमाले

एमाले भिमाद नगर अध्यक्षमा थापा चयन

तनहुँ । नेकपा एमालेको भिमाद नगर अध्यक्षमा इमान बहादुर थापा चयन भएका छन् ।  मंगलबार सुरु भएको नगर अधिवेशनले इमान

मंसिरदेखि विद्युतको नयाँ महशुल दर लागू हुने

काठमाडौं । आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन

टी–ट्वान्टी विश्वकपः इंग्ल्यान्डविरुद्ध बंगलादेशले दियो १२५ रनको लक्ष्य

एजेन्सी । आइसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत अहिले बंगलादेश र इंग्ल्यान्डबीचको खेल जारी छ ।  शेख जायद स्टेडियममा टस जितेर

एकीकृत समाजवादीले टुङ्ग्यायो ३३५ नेताको कार्यविभाजन (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ३३५ जना नेताको कार्यविभाजन टुंगो लगाएको छ ।  पार्टी अध्यक्ष माधवकुमार नेपालको

ढिस्कोमा पुरिएर सिरहाको बालिकाको मृत्यु, पाँच घाइते

लहान । ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।  दीपावलीमा घर

मोरङमा ९४ तोला चाँदीसहित एक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा

बुधबार थप ६७२ जनामा कोरोना संक्रमण, ८ को निधन

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ६७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

वाग्मती प्रदेशः भोलि ३ बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न सकिने

हेटौंडा । वाग्मती प्रदेशमा निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले  प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएसँग नयाँ सरकार गठनको आह्वान भएको छ

तीन महिनामा रु पाँच खर्ब वैदेशिक व्यापार

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत

प्रशिक्षक अल्मुताइरी थप तीन वर्ष नेपालमै रहने

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्ष नेपालमै रहन सहमत भएका छन् । अखिल नेपाल

रुपन्देहीमा २४ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा छोरी

लुम्बिनी । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । रुपन्देहीकी २४ वर्षीया सीता

सन्तोष साहको पुस्तक ‘अइला’ प्रकाशित

लण्डन । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का फाइनालिष्ट नेपाली सेफ सन्तोष साहको ‘अइला’ नामक पुस्तक प्रकाशित भएको छ । 

‘सरकारले कोशी अस्पताललाई उच्च प्राथमिकतामा राखेको छ’

मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।  कोशी अस्पतालको आज

७१ दिनमा अष्टलक्ष्मीको बहिर्गमन

हेटौंडा । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । प्रदेशसभामा आफूले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिननै

हिरोशिमा आणविक बमका जीवित साक्षीको ९६ वर्षको उमेरमा निधन

टोक्योः जापानको हिरोशिमामा अमेरिकाले गरेको आणविक बमबाट बाँच्न सफल सुनाओ चुबोईको ९६ वर्षको उमेरमा निधन भएको छ । पछिल्ला वर्षहरुमा

गैँडाको आक्रमणबाट गम्भीर घाइते

कञ्चनपुर । बेलौरी नगरपालिका–४ शान्तिनगरका अन्दाजी ५० वर्षीय बलराम राना गैँडाको आक्रमणबाट आज गम्भीर घाइते भएका छन् । च्याउ टिप्न

मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राखौँलाः प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने प्रस्ट पार्नुभएको छ ।  बुधबार पाँचवटा मुद्दाको सुनुवाइको क्रममा उहाँले इजलासबाट

जलविद्युत् आयोजनाले प्रयोग गरेको १३० रोपनी जग्गाको सट्टाभर्ना

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन तीन जलविद्युत् आयोजनाले सरकारलाई १३० रोपनी जग्गा सट्टाभर्ना (उपलब्ध) गराएका छन् । आयोजनाले उपभोग गरेको वन