२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गैँडा मारेको अभियोगमा चितवनबाट तीन जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ । निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।

घरेलु मदिराको ‘ब्राण्डिङ’ कति सहज ?

गण्डकी । घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका

घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली

भरतपुर । जल, जमिन र जङ्गलमा आश्रित चितवनको माडीका बोटे समुदाय अहिले आफ्नो घरबास (होमस्टे)मा आउने पाहुनालाई स्वागत गर्न व्यस्त

असारे झरीले किसानलाई राहत

महोत्तरी । पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नैलाग्दा बल्ल गए राति

दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा पर्ने भुरुङ्गखोलामा करिब रु ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना

दोहोरो नागरिकता लिएको आरोपमा एक दम्पती पक्राउ

कलावतीको दोस्रो विवाह गरी कञ्चनपुर आएकी थिइन् । उनले पहिलो श्रीमानबाट बनाएको नागरिकता नत्यागी दोस्रो श्रीमानबाट नागरिकता बनाएको आरोप ।

बाढीपहिरोले ७३ सडकमा क्षति, १६ सडक अझै अवरुद्ध

विभागका अनुसार हाल ३ वटा सडक पूर्णरुपमा अवरुद्ध छन् भने १३ वटा सडक एकतर्फी रुपमा सञ्चालन गरिएको छ ।

भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन

गगनलाई बालेनको प्रश्न: कांग्रेसका सबै भातृसंगठन खारेज गरेको हो ?

नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भने पछि, काठमाडौं महानगर भित्रका सबै विद्यालय , शिक्षण संस्था , कार्यालय , सबै तिर काङ्ग्रेस

अन्धविश्वास र लापरबाही : सर्पदंशबाट मृत्युको कारण

झापा । झापाको हल्दिबारी–२ पाराखोपीका ३२ वर्षीय शम्भु राजवंशीले असार १० गते घरको ढोकामा विषालु गोमन सर्प हिँडिरहेको देख्नुभयो ।

गाउँघरमा देखिन छाडे हलगोरु

रामपुर । असार सुरु भएपछि खेतमा हलगोरु नारेर धान रोप्ने प्रचलन थियो । सबैकाजसो घरघरमा कम्तीमा एक हलगोरु पालिएकै हुन्थ्यो

कान्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दु:ख

भजनी । कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुग्नुभयो । आजसम्म उहाँको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै

चेपाङको चलन– छोरीलाई दाइजो चिउरीको बोट

हेटौँडा । छोरीको विवाहमा दाइजोका रुपमा पैसाका अतिरिक्त सुन, सवारी साधन, भाँडाकुँडा आदि दिने गरिएका प्रचलनका बारेमा त सुनिएकै थियो

पाकिस्तानीमा तालिम लिएका नेपाली सेनाको भेला आयोजना

काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले पाकिस्तानी सशस्त्र बलका विभिन्न संस्थाहरूमा तालिम लिएका नेपाली सेनाका अधिकारीहरूका लागि आइतबार पूर्वविद्यार्थी भेला आयोजना

किसानलाई मल अभाव

काठमाडौँ । बजारमा यसवर्ष किसानलाई मल अभाव भएको छ । मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री

बाख्रापालनमा हौसिँदै रामपुरका महिला

पाल्पा । करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो । आम्दानीका लागि बाख्रापालनलाई कमैले मात्र जोड

नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरबिच सम्झौता, ज्येष्ठ नागरिकको घरघरमै…

काठमाडौँ । नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिका बिच महानगरका सम्पुर्ण जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुको निशुल्क आँखा उपचार

अर्घाखाँचीमा पहिरो अपडेट: तीन बालबालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका

नारायणगढ-मुग्लिनको वैकल्पिक सडक : शक्तिखोर-फिस्लिङ अन्तिम चरणमा

यो राजमार्गको विकल्पका रूपमा चितवनमै अर्को पनि सडक छ । त्यो सडक हो– शक्तिखोर–फिस्लिङ ग्रामीण सडक । यो सडकखण्डको अधिकांश

नारायणगढ-मुग्लिन सडकको विकल्पमा चार सम्भावना

हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढदेखि मुग्लिन सडकको विकल्प खोजिन थालेको छ । त्यसका लागि हाल चार वटा विकल्प