© 2023
काठमाडाैँ । गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई हाल गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा डेरा गरी ज्याला मजदुरी गर्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैंडाकोट नगरपालिका–१० पितौजीस्थित गाई फार्ममा काम गर्दै आएकी

जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा सुरुङमार्गको निर्माण सम्पन्न भएको हो ।

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक

काठमाडौँ। साउन महिनाको दोस्रो सोमवार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । भगवान शिवको पूजा–आराधनाका

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा

काठमाडौँ। नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि सम्पर्कविहीन भएका छन्। सोमबार प्रकाशित सूचना अनुसार, विभिन्न दर्जाका यी कर्मचारीहरू बिना

काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दै छ । खेल नेपाली

हुथी सैन्य प्रवक्ता याह्या सारियाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अल–जौफको आकाशमा ‘शत्रुतापूर्ण कार्य’ मा संलग्न रहेको उक्त ड्रोनलाई ‘उपयुक्त

काठमाडौँ। स्पेन पछिल्लो केही वर्षयताकै सबैभन्दा विनाशकारी डढेलोको संकटबाट गुज्रिरहेको छ । म्याड्रिड र छिमेकी प्रान्त एभिलाका विभिन्न क्षेत्रमा फैलिएको

काठमाडौँ। दक्षिण चीन सागरको नान्शा टापुस्थित योन्शु रिफ नजिकै एक भियतनामी जहाज दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ४६ जना चालक दलका

काठमाडौँ। इराकी प्रधानमन्त्री अलि अल–जैदी र लेबनानी प्रधानमन्त्री नवाफ सलामबीच आईतवार इराकको राजधानी बग्दादमा उच्चस्तरीय भेटवार्ता भएको छ । उक्त

मकवानपुर। साउनको दोस्रो सोमबार आज हेटौँडा क्षेत्रका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको चाप देखिएको छ। हेटौँडास्थित भुवनेश्वर पशुपति मन्दिरसहित विभिन्न शिवालयका साथै

झापा। पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख भएको छ। उत्पादन बढाउनेभन्दा व्यवसाय जोगाउने चिन्ता

दाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ। उनको

पहिरोका कारण बस्ती नै जोखिममा परेको भन्दै आक्रोशित स्थानीयलाई मन्त्री लम्सालले सरकारले बस्ती स्थानान्तरणदेखि भौतिक सम्पतीको सुरक्षाको पूर्ण जिम्मेवारी लिने

काठमाडौँ। वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना साउनको सोमवार चितवनस्थित प्रसिद्ध धार्मिक स्थल देवघाट धाममा श्रद्धालुहरूको उपस्थिति न्युन देखिएको

काठमाडौँ। मिडल ब्लकरद्वय चिरञ्जीवी खड्का र सनोज चौधरी नेपाल भबिलबल लिग (एनभिएल) को अक्सनमा सबैभन्दा बढी रुचाइएका खेलाडी बनेको दिन

आज प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति

पशुपतिनाथका साथै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेवलगायत देशभरका सानाठूला शिव मन्दिरहरूमा बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। दुई समुदायका बीच आइतबार