१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धनगढीको वडा कार्यालयमा आगजनी

कैलाली । धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । आगलागी भएको खबर तुरुन्तै थाहा पाउनासाथ समयमै आगो

४० करोड खर्चेर प्रधानमन्त्रीका लागी दुई भवन बन्ने

काठमाडौं । बालुवाटार ४० करोडको लागतमा दुई ओटा नयाँ भवन बन्ने भएका छन् । बिहीबार बिहान प्रधानमन्त्री केपि शर्मा ओलीले

निजी मेडिकल कलेजमा निःशुल्क सेवा

चितवन । संविधान दिवसका अवसरमा यहाँका निजी मेडिकल कलेजले पनि आज बहिरङ्ग सेवा निःशुल्क गरेका छन् । सरकारले सबै सरकारी

ट्रमा केयर सेन्टर सञ्चालनमा

विराटनगर । जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रालिले बुधबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको छ । प्रदेश नं. १

एउटै वडामा रु दुई करोडको आलु उत्पादन

खोटाङ । जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ

सुनको मूल्य ओरालो लाग्यो, आज कति छ तोलामा ?

काठमाडौं । विगत तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार भने तोलामा ६ सय रुपैयाँले घटेको छ । विगत तिन

राष्ट्रिय सभाबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक स्वीकृत

काठमाडौँ । राष्ट्रिय सभाबाट “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा भएको संशोधन सर्वसम्मत स्वीकृत भएको छ । बिहीबारको

विशेष समिति म्याद थप

काठमाडौँ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७ बमोजिम गठित अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद अर्को अधिवेशनसम्मका लागि

भाइरलका कारण तीन दिनदेखि विद्यालय बन्द

जाजरकोट । भाइरलका कारण जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ । तीन दिनदेखि सबै विद्यार्थी

अक्षय कुमारले गरे खुल्ला रुपमा रेलमा यात्रा, मानिसहरुले चिन्न सकेनन्

काठमाडौं । बलिउड नायक अक्षय कुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेका छन् जसमा उनी मुम्बई मेट्रोमा यात्रा गरिरहेको

ट्रम्पले बनाए ओबामासँग काम गरेका ब्रायनलाई सुरक्षा सल्लाहकार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट ओ ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै

शिक्षामन्त्रीको राजीनामा माग्दै गण्डकी मेडिकल कलेज विद्यार्थी आन्दोलित

काठमाडौं । शिक्षामन्त्री गिरीराजमणी पोखरेलको राजीनामा माग्दै गण्डकी मेडिकल कलेज विद्यार्थी सडकमा उत्रेका छन् । मन्त्रालयले दिएको निर्देशन निजी मेडिकल

ट्रकको डाली छोपेर गाईगोरु ओसार्न प्रतिबन्ध

भद्रपुर । झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट वर्षौँदेखि चलिरहेको गाईगोरुको तस्करी धन्दा रोक्न प्रहरीले विशेष योजना अघि बढाएको छ । मोरङ,

स्वर्गीय गणेशमान सिंहको सालिकमा माल्यार्पण

काठमाडौँ । विसं. २०४६ को जनआन्दोलनका कमाण्डर स्व. गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २२औँ स्मृति दिवसको

नेपालको संविधान विश्वकै अनुपम दस्तावेज: वरिष्ठ नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार

भारतको अनुरोधलाई पाकिस्तानले गर्यो अस्वीकार

इस्लामावाद । कश्मीर विवादका कारण सम्बन्ध चिसिएकै बेलामा पाकिस्तानले भारतको एक अनुरोधलाई अस्वीकार गरिदिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद

संविधान दिवसको उपहार: आज सरकारी स्वास्थ्य संस्थाको (ओपिडी) तर्फको टिकट…

काठमाडौँ । संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या

भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

भक्तपुर । देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना

२ कम्पनी सञ्चालकविरुद्ध राजश्व छली गरेको आरोपमा मुद्दा दायर

काठमाडौँ । राजश्व छली गरेको आरोपमा दुई व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

वर्षाका कारण खजुराका सयौँ घर डुबानमा

राँझा । बुधबार दिनभरको अविरल वर्षाले बाँकेको खजुरा गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् । अविरल वर्षाले स्थानीय जेठी नालामा