१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक स्वीकृत



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाबाट “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा भएको संशोधन सर्वसम्मत स्वीकृत भएको छ ।

बिहीबारको संसद बैठकमा गृह मन्त्री रामबहादुर थापाले “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेपछि उक्त विधयेक सर्वसम्मत स्वीकृत भएको हो ।

कुनैपनि सांसदले छलफलमा भाग नलिने भएपछि विधेयक सर्वसम्मत स्वीकृत भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गरेका थिए ।