१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शोकमा राजविराज नगरपालिका बन्द

राजविराज । राजविराज नगरपालिका–१२ का वडासदस्य शिवनारायण यादव (शिवु(को निधनप्रति शोक व्यक्त गर्दै आज राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरिएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै वडासदस्य यादवको असमायिक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पूर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ । वडासदस्य यादवको

इन्टरपोलको ८८ औँ महासभाका लागी प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा असोज

नेपालको समृद्धिमा चीनको सहयोग अपरिहार्य: अध्यक्ष तिमल्सिना

काठमाडौँ । राष्ट्रियभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको समृद्धिको यात्रामा चिनियाँ सहयोग अपरिहार्य भएको बताएका छन् । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ

दुर्घटनामा एकको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट

जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको राजकीय भ्रमण शुरु

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट

सडकमा स्वागतको भव्य तयारी

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उहाँ सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ ।

सीको स्वागतको तयारीमा कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका लागि विभिन्न स्थानमा सरसफाइ र स्वागतद्वार निर्माणको काम सम्पन्न

सीको नेपाल भ्रमण : राजधानीको सुरक्षा व्यवस्था कडा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंमा ओर्लिँदैछन्। राष्ट्रपति सी शनिबार (आज) भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय विमानस्थल पाँच घण्टा प्रभावित हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण करीब पाँच घण्टा प्रभावित हुने

राष्ट्रपति सी चेन्नाइबाट काठमाडौं प्रस्थान

काठमाडौं । भारतको चेन्नाईबाट चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौँका लागि प्रस्थान गरेका छन् । भारतको चेन्नइस्थित महाबलिपुरममा भारतका प्रधानमन्त्री नरेन्द्र

विमानस्थलदेखि सोल्टी होटेलसम्म सीको स्वागतमा कर्मचारी

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको स्वागत राष्ट्रसेवक कर्मचारीले पनि गर्ने भएका छन् । दिउँसो काठमाडौँमा राष्ट्रपति सीको आगमन भएसँगै

डढेलोको कारण क्यालिफोर्निया दशौ हजार व्यक्ति विस्थापित

काठमाडौं । दक्षिणी क्यालिफोर्नियामा लागेको डढेलोको कारण शुक्रवार १० लाख व्यक्ति विस्थापित भएका छन् । दर्जनौं संरचना र घरहरू ध्वस्त

सिनो हाइड्रोसँग मेलम्ची ‘हेडवक्र्स’को सम्झौता

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित ‘हेडवक्र्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । सुरुङको बाँकी काम गर्ने ठेक्का

प्रधानमन्त्रीद्वारा सडक अवस्थाबारे जानकारी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सी सवारी हुने सडकमा

सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल

अमरगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द

रातारात सजाइयोे राजधानी : लाज छोप्न करोडौं खर्च

काठमाडौँ । छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंलाई सजाएर चिटिक्क पारिएको

सीको सवारी मार्गमा पुराना सवारीसाधन नचलाउन आग्रह

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङको नेपालको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणको अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक

नवलपरासीमा यात्रुबाहक जीप दुर्घटना

कावासोती । नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार

सिन्धुपाल्चोक बस दुर्घटना : मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही

चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण तीव्र गतिमा

काठमाडौं । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको काम तीव्र गतिमा अघि बढेको छ ।