१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साइबर अपराध अहिलेको प्रमुख चुनौती : प्रहरी महानिरीक्षक

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साइबर अपराध शान्ति सुरक्षाको प्रमुख चुनौतीको रुपमा खडा भएको बताउनुभएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गर्दै उहाँले प्रविधिको दुरुपयोग रोक्नतर्फ प्रहरीले आवश्यक कदम चालेको जानकारी गराउनुभयो । “सीमावर्ती अपराध, लागुऔषध, साइबर अपराध तथा

भरतपुर विमानस्थल बन्द

भरतपुर । भरतपुर विमानस्थल आजदेखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मङ्सिर २४ गतेसम्म

प्राधिकरणको निर्णय बदर गरी ६४ भूकम्प पीडित लाभग्राही सूचीमा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको निर्णय बदर गरी ६४ जना भूकम्प पीडित पुनःनिर्माण लाभग्राही सूचीमा सूचीकृत भएका छन्

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा आयोजित दुईदिने ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट ४१८ स्थानीय बासिन्दाले सेवा पाएका छन् । स्वास्थ्य कार्यालय

पिसाब फेर्नकै लागि चिया पिउनैपर्ने

बाँके । न्यूरोडमा सामान किन्दै गर्नुभएका बर्दिया बाँसगढी नगरपालिका–५ का मनबहादुर भण्डारीलाई पिसाब लाग्यो, न शहरमा चिनेजानेको पसल छ, न

अर्थतन्त्र सकारात्मक दिशामा : गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नीतिगत सुधारका कारण मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको बताउनुभएको छ । नेपाल

बिरामीले औषधि महङ्गोमा किन्नु पर्दैन, मनपरीतन्त्र अन्त्य हुन्छ : स्वास्थ्यमन्त्री…

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो सेवा प्रदायक संस्थामा राजनीति

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ

उपनिर्वाचन: कहाँ–कहाँ, कसले जिते ?

काठमाडौँ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म

उपनिर्वाचन: खोटाङमा नेकपा र कपिलवस्तुमा राजपा विजयी

खोटाङ । साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकला राई विजयी भएका छन् । तत्कालीन

आज विश्व एड्स दिवस: एचआइभी सङ्क्रमण दर घट्दो क्रममा

अछाम । यहाँ एचआइभी सङ्क्रमण दर घट्दो क्रममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्ला वर्षमा जिल्लामा नयाँ सङ्क्रमित

दाङमा पनि मतगणना शुरु…

घोराही । उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ (ख) को मतगणना शुरु भएको छ । घोराहीमा रहेको जिल्ला समन्वय

आज सीताराम विवाह महोत्सव, जनकपुरधाममा धुमधामसाथ मनाइँदै

जनकपुरधाम । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीताराम विवाह महोत्सव–२०७६ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा

उपनिर्वाचन २०७६: ३९ स्थानको मत परिणाम सार्वजनिक

काठमाडौँ । बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको

माटोको ढिस्कोमा पुरिएर तीनको मृत्यु

कास्की । पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु

कास्की वडा नम्बर ३३ मा विद्याको अग्रता कायम

काठमाडौं । कास्की वडा नम्बर ३३ मा नेकपाकी विद्या भट्टराइले अग्रता लिएकी छन् । ३२ सय ७६ मत सहित भट्टराईले

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र समृद्धि – व्यवसायी ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रको सहकार्य साँचो अर्थमा हुन सकेमात्र देशमा समृद्धि

काभ्रेकाे कुपिन्टारमा एक करोड ८२ लाखको सिँचाइ आयोजना शुरु

बनेपाः जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–२ कुपिन्टारस्थित प्रदेश सरकारको सहयोगमा रु एक करोड ८२ लाखको सिँचाइ आयोजना निर्माण शुरु भएको

चितवनमा बस र ट्रक ठोक्किँदा १३ घाइते

चितवनः नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटस्थित काठमाडाँैबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको

मतदान जारीः ५२ पदका लागि ३३७ उम्मेदवार, ४ लाख ५४…

काठमाडौंः प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएको