८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुको बजार



अ+ अ-

बालाजुको बाइपास माछापोखरी क्षेत्रमा बिहानको तरकारी बजारका क्रेता र बिक्रेताको घुईचो । काठमाडौ महानगरपालीकाले बिहान साढे सात बजे सम्म यहाँ सडकमा व्यापार गर्न अनुमति दिएको छ ।
फोटो- न्यूजपोलार