१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की वडा नम्बर ३३ मा विद्याको अग्रता कायम



अ+ अ-

काठमाडौं । कास्की वडा नम्बर ३३ मा नेकपाकी विद्या भट्टराइले अग्रता लिएकी छन् । ३२ सय ७६ मत सहित भट्टराईले अग्रता लिएकी हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेलले २१ सय १५ मत ल्याए । त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले ९५, साजा पार्टीकी रजनी केसीले ३३ र राप्रपा संयुक्तकी गंगाा मल्लले ६ मत ल्याएकी छन् ।

५ हजार ६ सय ५३ मत खसेको उक्त वडामा ५१ मत बदर भएको थियो । अहिले वडा नम्बर २१ को मतगणना सुरु भएको छ ।