२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उद्योगलाई विद्युतमा २० प्रतिशत छुट दिन महासंघकाे आग्रह

काठमाडाैंनेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोर र नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल सहित तीनवटै संस्थाका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले उर्जा मन्त्री वर्षमान पुन समक्ष बुधबार उर्जा मन्त्रालयमा भेट गरी कोरोना भाइरस महामारीले उद्योग व्यवसायनै संकटमा परेकाले उद्योग व्यवसाय क्षेत्रलाई

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न काँग्रेसकाे माग

काठमाडाैं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । बुधबार बसेको

कतारले नेपाललाई दियो स्वास्थ्य सामग्री

काठमाडौँ । कतारले नेपाललाई कोरोना भाइरसको नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री दिएको छ । महामारी नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी लगायतलार्ई

बजेट अधिवेशन बोलाउने तयारी

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान

एकै गाउँका चारजनाको रहस्यमय मृत्यु

महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ ।

थप चार जनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौं । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका

लकडाउनमा पत्रकारलाई आर्थिक समस्या

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)संक्रमण रोकथामका लागि लकडाउन लागू भएसँगै मृगौला पीडित पत्रकार विजयकुमार पोखरेल (बीके पाल्पाली) को परिवार आर्थिक

लकडाउनको ३७ औं दिन जारि, लकडाउन उल्लङ्घन गर्नेहरु बढे

काठमाडौं । सरकारले कोरोना भाइरस महामारी रोकथामका लागि चैत ११ गते देखि देशमा लकडाउन लागू गरेको छ । सरकारले पछिल्लो

किन पुगे प्रधानमन्त्री ओली संसद भवन नयाँ बानेश्वर ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वर पुगेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको बजेट अधिवेशन सञ्चालन

आगामी मनसुनमा पूर्व र मध्य क्षेत्रका उत्तरी भेगमा बढी वर्षा…

काठमाडौं । आगामी मनुसुन अवधि (२०७७ जेठ १९ देखि असोज १४ गतेसम्म) मा नेपालको औषत वर्षा, सरदर ९६ प्रतिशत हुने

नेपालमै कोरोनाको औषधी बनाइएको केमेस्माट्रीमा पिएचडी गरेका दासको दाबी

हेटौंडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच (आज) बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता भएको

यस्तो अवस्थामा पनि जबर्जस्ती करणीका घटनाहरु…

कपिलवस्तु । एक महिनामा यहाँ जबर्जस्ती करणीका सात घटनामा उजूरी दिइएको छ । कोरोना भाइरस (कोभिड –१९) संक्रमण नियन्त्रणका लागि

प्रदेश नं २: दुई हजार नमूना सङ्कलन

महोत्तरी । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म दुई हजार १२१ जनाको नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन

युवा क्लब र टोल विकास संस्थाको साझा सहकार्यमा पाँच सयलाई…

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा रहेका युवा क्लब तथा टोल विकास संस्थाले लकडाउनका कारण समस्यामा परेका वर्गलाई लक्ष्य गरी दैनिक पाँच

क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो, खानेपानीको समेत अभाव

मार्तडी । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा बनाइएका क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो आएको छ । गाउँपालिकाले दशरथ मावि, मष्टेश्वरी मावि, देवस्थलीलाई

२ प्रतिशत ब्याज घटाउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायका लागि २ प्रतिशतले ब्याजदर घटाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार

अनलाइन कक्षा सञ्चालन गर्न प्याब्सनको निर्देशन, नयाँ भर्ना अझै अनिश्चित

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यही वैशाख २२ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ ।

चार वायुको प्रभावले मौसममा बदली

विभिन्न चार वायुको प्रभावले गर्दा मुलुकको मौसममा बदली भइरहेको जल तथा मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी

बहराइनमा १२६ नेपालीमा कोरोना संक्रमण

काठमाडौं । बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको छ । पछिल्लो पटक थप ७७ जना नेपालीलाई कोरोना भाइरस