२३ श्रावण २०८३, शनिबार
,
Latest
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँः उपसभापति शर्मा यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छ: प्रधानमन्त्री शाह देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
यती, ओम्नीसहित सबै प्रकरणको छानबिन गर्न सरकारलाई एमाले अध्यक्ष ओलीको…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यती, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौति दिनुभएको छ । अध्यक्ष ओलीले सरकार र सत्तारुढ दललाई भ्रष्टहरुको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरु आफैँ जेल जाने जिकिर समेत गर्नुभयो

राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि

उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रुपमा उक्रन्छुः…

काठमाडौँ । उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापति अब्दुल खानले उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो

नेपालपछि अमेरिकामा ‘बगान’

काठमाडौँ । नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ । कलाकारसमेत रहनुभएका निर्देशक सरोज

प्रचण्डदेखि घनश्यामलाई ओलीको आरोपः खान नपाएर मुख खाली भएपछि यस्तै…

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका पुष्पकमल दाहाल 'प्रचण्ड', माधव नेपाललगायतका नेताहरूका कारण देश कठिन अवस्थामा पुगेको

कर्णाली करिडोर पुन: सञ्चालनमा

मान्म । मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ । कर्णाली करिडोको कालीकोटको नरहरिनाथ गाउँपालिका–८ को खुलालुको पक्की

एमसीसीको व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठिरहेको छ: माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी अािर्थक सहयोग परियोजना (एमसीसी) को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताउनुभएको

छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भीड

मुगु । मुगुमा रहेका हिन्दू तथा बौद्ध धर्मालम्बिको प्रमुख तीर्थस्थल छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भिड लागेको छ । नित्य

प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित

  प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित हुनुभएको छ ।

बाँकेमा भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा भएका तीन भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लामा मृत अवस्थामा फेला परेका, मोटरसाइकल दुर्घटना

असोज १ गतेदेखि बञ्चरेडाँडामा उपत्यकाको फोहोर बिसर्जन गर्न नदिने

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिलसाईट प्रभावित क्षेत्र सरोकार समितिले आगामी असोज १ गतेदेखि उपत्यकाको फोहोर लैजान प्रतिबन्ध लगाउने भएको छ ।

संयोगले जुरेको ओली–नेपाल भेट, सँगै बसे पनि एकअर्कासँग बोलेनन्

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच संयोगले भेट जुरेको छ ।

देशभरका शिवालयमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो

काठमाडौँ । चान्द्रमास अनुसार श्रावण महिनाको अन्तिम सोमबार आज पशुपति क्षेत्रमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो लागेको छ ।

ललितपुर १ वडामा महानगरकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण

काठमाडौँ । ललितपुर महानगरपालिका १ वडा कोपुण्डोलले वडावासीहरुको सम्पूर्ण स्वास्थ्यसँग सम्बन्धित विषयहरुलाई समेटी डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण कार्यको थालनी गरेको

वृद्धाश्रममा ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारीखेती

गण्डकी । पोखरा महानगरपालिका–१७ सितापाइलास्थित पोखरा वृद्धाश्रममा हाइड्रोपोनिक प्रविधि (माटोको प्रयोग बिना बोटबिरुवाको खेती गर्ने तरीका)बाट तरकारीखेती सुरु गरिएको छ

भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको भुकुटीमण्डपमा ‘नाडा अटो सो…

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गर्ने भएको छ

क्रिकेट इतिहासमा स्लो ओभर रेटका कारण पहिलो पटक रातो कार्डको…

एजेन्सी । क्रिकेटमा स्लो ओभर रेटका कारण पहिलो पटक रातो कार्ड देखाइएको छ । यो कार्ड क्यारेबियन प्रिमियर (सिपिएल) लिगमा

गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा जानसक्छ: प्रभु साह

उहाँले १७ वर्ष अगाडी नै मुद्दा दर्ता भएको भएपनि प्रक्रिया अगाडी नबढेको भन्दै पीडितले नेपालमा न्याय नपाएमा हेग जाने अवस्था

सुर्मादेवी विरिजात: धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीक

‘तलम्बाहै आया मष्टाजसा देउ हप्रौँदा है गया महालिङ्ग देउ कोडी हौँ कि कामल्या, छुई–छुई पर झाउ कोडी नभई कामल्या भया

भ्रष्टाचारविरूद्धको अभियान प्रदेश र स्थानीय तहमा बिस्तार गरौँ: प्रधानमन्त्री

प्रधानमन्त्रीले सुशासन कायम गर्ने कार्यभार सिंगो देशको भएको बताउनुभएको हो।