२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गौर हत्याकाण्ड: प्रचण्ड र उपेन्द्रलाई सचेत गराउनु पर्ने मानव अधिकार…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिल भएको हिंसात्मक घटनाको बारेमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनाधिकार फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादवलाई सचेत गराउनु पर्ने जनाएको छ । न्युजपोलारलाई प्राप्त आयोगले तयार पारेको प्रतिवेदनमा दुबै दलका नेताले हिंसा रोक्न कुनै पहल

यस्तो छ सत्ता गठबन्धनको १८ बुँदे न्यूनतम साझा कार्यक्रम, शनिवार…

सत्ता साझेदार दलले ल्याउन लागेको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । अर्थ मन्त्रालयमा आज बसेको न्यूनतम् कार्यक्रम बनाउन

शीतलहरका कारण उत्तर प्रदेशमा हृदयाघातका कारण एकै दिन २२ जनाको…

भारतको उत्तर प्रदेशमा शीतलहरबाट सृजित चिसोले एकै दिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

दुई दिनदेखि हराएका चार किशोरी भेटिए

गोरखा । गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराएका चार जना किशोरी फेला परेका छन् । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा

देउवा र नेपालबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रविधिसँग कृषि जोडेर राम्रो आम्दानी

सहजपुर । विश्व प्रविधिमैत्री बनेको छ । विभिन्न प्रविधिको प्रयोगले दैनिक जीवनयापनलाई सहज बनाउने भएकाले प्रायःजसो मानिसले अहिले प्रविधिको बढी

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवाद: अन्तरिम आदेश भएन, माघ ११ गते…

नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजीको माग

अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने पृथ्वी शाह पक्राउ

प्रहरीले अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाहसहित ६ जनालाई पक्राउ गरेको छ ।

लेखनाथवासीको आशा– विमानस्थल बन्यो अब विकास होला कि ?

पोखरा । पर्यटकीय नगरी पोखरा भन्नेवित्तिकै अधिकांश मानिसहरु ‘फेवाताल’ सम्झन्छन् । पोखराको विकास पनि यसैलाई केन्द्रित गरी भयो । फलस्वरुप

अर्थमन्त्रीसँग शेरबहादुर तामाङले गरे तातोपानी नाकाबारे छलफल

काठमाडौँ । नेकपा एमालेका नेता शेर बहादुर तामाङले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरेका छन् । नेता तामाङले शुक्रबार अर्थ

सरकारले व्यवसायीको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा…

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा

त्रिपन्न खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार

‘एक हजार शय्याको बाल अस्पताल बनाउन मन्त्रालय लागेको छ’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कान्तिबाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय

आत्मनिर्भरतर्फ अग्रसर ‘फुटवेयर’ उद्योग

काठमाडौँ । आयातमा आश्रित अर्थतन्त्र भएको नेपालमा पछिल्लो समय ‘फुटवेयर’ अर्थात् जुत्ता चप्पलमा भने आत्मनिर्भर बन्दै गएको छ । पछिल्ला

क्रिकेट मैदान निर्माण अलपत्र

महेन्द्रनगर । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माणको काम अघि बढाइए पनि अहिले अलपत्र अवस्थामा छ ।

बुद्ध एयरका संस्थापक अध्यक्षको निधनमा एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा (एमाले)ले बुद्ध एयरको स्थापना गरेर नेपालको हवाई सेवामा निजी क्षेत्रको प्रवेश, विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

एजेन्सी । विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो

सरकारको न्यूनतम साझा कार्यक्रम तयार, भोलि सार्वजनिक गरिने

साझा कार्यक्रम सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास

को बन्ला अबको राष्ट्रपति ? यी हुन् मैदानमा देखिएका अनुहार

वर्तमान सत्ता गठबन्धन तयार हुदाँ नेकपा (एमाले)लाई राष्ट्रपति र सभामुख दिने सहमति भएपछि एमाले भित्रबाट को राष्ट्रपति बन्छ भन्ने चासो

गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

गण्डकी । गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन्