२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्लुमिनेन्स क्लब विश्वकपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा साउदी अरबको अल–हिलाललाई २(१ ले हराउदै फ्लुमिनेन्सले सेमिफाइनलमा स्थान बनाएको हो ।

खेलको ४०औं मिनेटमा माथेउस मार्टिनेलीले गोल गर्दै फ्लुमिनेसलाई शुरूआती अग्रता दिलाएका थिए । अल–हिलालले एकपटक पेनाल्टी पाए पनि भीएआरले उक्त निर्णय उल्टायो ।

५१औँ मिनेटमा अल हिलालका मार्कस लियोनार्डोले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । तर, ७०औँ मिनेटमा हेरकुलसले गोल गर्दै फ्लुमिन्सलाई २–१ ले अघि बढाए । त्यही गोल निर्णायक बन्यो ।