२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन: पुष्पकमल दाहाल

कञ्चनपुर:  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट आधार तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । बेलौरी नगरपालिको पर्यटकीयस्थल सोभताल परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट कृषि, वन, स्वास्थ्य, शिक्षा, रोजगारी, उद्योगलगायतमा जोड दिन सुझाव

सत्तापक्षीय दलको बैठक: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छलफल

यही वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा

तनहुँको श्याम्घामा पचास रोपनीमा अदुवाखेती

तनहुँ । एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन

प्रधानमन्त्रीको आह्वानमा सत्तारुढ दलको बैठक बस्दै

बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने छ ।

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता हुँदै, अध्यक्षमा राउत

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्नेछिन् । संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने छन् ।

आज पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा, लुम्बिनी प्रदेशको तराईमा हुरी चल्ने

महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने जनाएको छ ।

सरकार र शिक्षक महासंघबीच भएको मध्यरातसम्मको वार्ता निष्कर्षविहीन

वार्तामा सहभागी शिक्षक प्रतिनिधिले मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा छलफल गरिएको भन्दै बुधबार बेलुकीसम्म सबै सार्वजनिक गरिने बताएका छन् ।

उच्च अदालतद्वारा जन्मकैदको फैसला सदर, जातीय विभेद बदर

न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले आज रुकुम पश्चिम जिल्ला अदालतको फैसलालाई अधिकांश रूपमा यथावत् राख्दै जन्मकैदको सजाय कायम

सोती घटनाका दोषीलाई उच्च अदालतबाट पनि जन्मकैदको सजाय सदर

घटनामा संलग्नहरूमा तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्लसहित नवराजकी प्रेमिकाका बुबा र दाजु पनि छन्। पीडित परिवारले जन्मकैद सदर हुनु न्यायको

मुखिया सूर्य नारायण शाहीको निधन, राउटे समुदायमा शोक

सन् २०७२ को जेठ महिनामा शाही राउटे समुदायको मुखिया बनेका थिए। उनी रास्कोटी गोत्रका प्रतिनिधि थिए। राउटे परम्पराअनुसार तीनवटा गोत्र

‘कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ-मुख्यमन्त्री कार्की

बिर्तामोड। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले कोशी प्रदेशलाई लगानीमैत्री गन्तव्य बनाउने सपना अब यथार्थमा परिणत हुने विश्वास व्यक्त गर्नुभएको छ ।

मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ। सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ । समुदायका लागि, समुदायसँग : मानसिक स्वास्थ्यमा निरन्तर सहकार्य’ भन्ने

गण्डकी प्रदेशसभाः विषयगत समितिमा विभिन्न विधेयकमाथि छलफल जारी

गण्डकी। गण्डकी प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेस भएका विभिन्न विधेयकमाथि सम्बन्धित विषयगत समितिमा दफावार छलफल जारी छ । प्रदेशसभा बैठकमा सामान्य

‘असल अभ्यास साटासाटका माध्यमबाट अधिकतम फाइदा लिनुपर्छ ’

वडा नं १ का सदस्य एवं उत्कृष्ट महिला समूह मूल्याङ्कन समितिका सदस्य शरणलक्ष्मी महर्जनले महानगरभित्र ४७९ वटा महिला समूह सञ्चालनमा

राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजदूत नेपालले नेपालले पर्यटनको विविधीकरणमा दिएको प्राथमिकताजस्तै अध्यात्मिक र सांस्कृतिक सम्पदा तथा जैविक विविधताको प्रवर्द्धनबारे जानकारी दिँदै भविष्यमा युएन पर्यटनका

नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड

काठमाडौँ। नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोड्ने अभियानमा तिब्रता दिएको छ । यसै उद्देश्यसहित

राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ प्रधानमन्त्री कार्यालयको पहल

यस्तै प्रत्येक स्थानीय तहले आर्थिक वर्ष सुरू भएको तीन महिनाभित्र स्थानीय निर्माण सामग्रीको ठेक्का व्यवस्थापन गर्नुपर्ने पक्षलाई ध्यान दिई राष्ट्रिय

‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न मिलेर काम गरौँ’

बैठकमा विभिन्न प्रदेशका स्वास्थ्यमन्त्री, नगरपालिका तथा गाउँपालिका महासङ्घका प्रतिनिधि तथा ललितपुर महानगर प्रमुख, बिमा बोर्डका कार्यकारी निर्देशकसँगै मन्त्रालयका अधिकारीहरू सहभागी

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

एजेन्सी । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी

सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शन

आतंककारी आक्रमणमा एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएपछि त्यसको विरोधमा हजारौंको संख्यामा नागरिक सहभागी भई आक्रोशपूर्ण विरोध