२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुर्खेतमा बादी बालबालिकालाई शैक्षिक सामग्री वितरण

सुर्खेत । सामुदायिक विकास केन्द्र नेपालले सुर्खेतमा बसोबास गर्ने बादी समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। बादी समुदायका बालबालिकाहरूलाई शैक्षिक क्षेत्रमा पहुँच दिलाउने उद्देश्यसहित सामग्री वितरण गरिएको सामुदायिक विकास केन्द्र नेपालकी अध्यक्ष राधिका मताङ्गीले जानकारी दिइन्। उनका अनुसार विरेन्द्रनगर–११ धुलियाविटस्थित शिव माध्यमिक विद्यालयमा अध्ययनरत बादी समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री

विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

भोजपुर । भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक

दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी गरिने

आर्थिक वर्ष २०८२ र ८३ को शिक्षा क्षेत्रको बजेट र बुक फ्रि फ्राइडे कार्यक्रमको उपयोगिता, सान्दर्भिकता र परिमार्जनका लागि शिक्षा

पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक

जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका

बजेट अभावमा भोजपुरको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन’ निर्माण अलपत्र

भोजपुर । भोजपुरमा शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले निर्माण थालिएको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक’ भवन निर्माणको काम अलपत्र

शिक्षा समितिको बैठकमा काँग्रेस प्रमुख सचेतक घिमिरे र रास्वपा सांसद…

विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयले गरिब तथा विपन्न विद्यार्थीलाई अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति उपलब्ध गराउने विषयमा छलफल चलिरहँदा प्रमुख सचेतक

सरकारले सहमति कार्यान्वयन नगरेपछि शिक्षक महासंघको आन्दोलनको तयारी

उनले अहिले बाहिर चर्चामा आएका विषयहरू शिक्षकको पक्षमा सकारात्मक नदेखिएको पनि टिप्पणी गरे। सुवेदीले सरकारसँग भएको सहमति अझै कार्यान्वयनमा नआएकाले

९० प्रतिशत शैक्षिक परामर्श संस्थाहरुको अनुमतिपत्र छैन, कारबाही गर्छौंः महानिर्देशक…

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालमा सञ्चालनमा रहेका धेरै शैक्षिक परामर्श संस्थाले अनुमतिपत्र नलिई अवैधानिक रूपमा

असफलता अन्त्य होइन, नयाँ सुरुवातको अवसर हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कक्षा १२ को परीक्षाफल प्रकाशित हु्ँदा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाइ दिँदै उज्ज्वल शैक्षिक भविष्यको शुभकामना

कक्षा १२ को नतिजा सार्वजनिक

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार, यसपटकको नतिजा गत वर्षको तुलनामा ९ प्रतिशतले सुधार भएको हो। उनका अनुसार पढाइको स्तर, परीक्षाको

समावेशी  शिक्षण विधि अपनाएपछि…

दोधारा चाँदनी, (कञ्चनपुर) । कञ्चनपुरको लालझाँडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत आस्मी रानाको अल्पदृष्टि छ ।

नेकपा बहुमत निकट विद्यार्थी संगठनको हडतालले विद्यालय बन्द

काठमाडौं । नेकपा बहुमत निकट विद्यार्थी निकट संगठनले गरेको शैक्षिक हड्तालका कारण आज केही विद्यालय र क्याम्पस बन्द भएका छन्

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा: ४९ करोड ५९ लाख…

काठमाडौँ। लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको

कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४ औँ सभा : एक…

कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान) हरुले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट

बालुवाटारमा त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गर्नुभएको छ ।

विद्यालयलाई सहयोग

डुम्रे, (तनहुँ) । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यहाँको एक विद्यालयलाई सहयोग गरेको छ । गत जेठमा म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मीन

इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा

पाटन, (ललितपुर) । इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको इन्जिनियरिङ अध्ययन

गणतन्त्रलाई गुरु चाहिन्छ ?

नेपाललाई गुरुराष्ट्र, नेपालीलाई गुरु बनाउन गुरुत्व भएको शिक्षा, वैदिक ज्ञान, आर्ष चेत भएको पाठ्यक्रम चाहिन्छ, वैदिकशिक्षा र संस्कृतिमा फर्कनुपर्छ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त हुनु भएको छ ।