२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीको अवलोकनपछि पुलःनिर्माणले गति लियो

तनहुँ । व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने मादी–सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएको छ । विसं २०७७ कात्तिक महिनादेखि निर्माण थालिएको उक्त पुल कछुवाको गतिमा निर्माण भइरहेकामा प्रधानमन्त्री शेरबहादुर देउवाले अवलोकन गर्नुभएपछि कामलाई तीव्रता दिन थालिएको हो । गत चैत १० गते आठौँ तनहुँ महोत्सव

बिहिबार बढुवा भएका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह, बढुवा बिरुद्ध रिट…

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले यही चैत १ गते उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसविरुद्ध लोकसेवा

सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैन: मन्त्री आले

पछिल्लो समय धार्मिक स्थलमा रहेका जग्गा, जमिन तथा भवनहरु अतिक्रमण गर्ने क्रम बढेकाले ती अतिक्रमण भएका जग्गा, मठ, मन्दिरहरु सबै

प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून

झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ

ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको

चैत्र १४ गते बसेको मन्त्रीपरिषद्का निर्णयहरु (भिडियोसहित)

काठमाडौं । सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शुन्य भन्सार तथा कोटारहित ड्यूटि फ्रि/कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ

विकासको एउटा कुरुप मोडल ‘भ्यूटावर’

काठमाडौं । विकासको कुरुप मोडल भ्यूटावर केही वर्ष यतादेखिका समाचारका शीर्षक थिए– भ्यूटावरको शिलान्याश, भ्यूटावरको उद्घाटन । कस्तो दुःखद अवस्था

प्रधानमन्त्रीद्वारा सालिक अनावरण र भवन उद्घाटन

सदरमुकामस्थित अदालत चोकमा निर्मित स्व बखतबहादुर शाहीको अर्धकद सालिक अनावरण र विपी स्मृति भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो

न्यायमा आम नागरिकको पहुँच बढेको छ: राष्ट्रपति भण्डारी

नागरिकलाई छिटो र सुलभ सेवा प्रदान गर्नु राज्यको दायित्व हो भन्ने सिद्धान्तलाई आत्मसात गरी न्यायिक समितिमार्फत स्थानीयस्तरमा विवाद समाधानको वैकल्पिक

पुष्पकमल दाहालद्वारा चितवनमा चेपाङ नमूना बस्तीको उद्घाटन

चितवन । चितवनको माडीस्थित कुसुमखोलाबाट विस्थापित चेपाङहरुका लागि बनाइएको कुसुमखोला नमूना चेपाङ बस्तीको उद्घाटन गरिएको छ । त्यस क्षेत्रका सांसद

राससका अध्यक्ष बर्खास्त

सरकारले राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ लाई बर्खास्त गरेको छ ।

अध्यात्म र सकारात्मक सोचले मात्र समाजको परिवर्तन सम्भव छ: कांग्रेस…

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले अध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्व थाहा हुने अनुभव

५७ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातिय विभेदविरुद्धको दिवस

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार कुमार ज्ञवालीले संविधानले दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्न राज्यका अंगहरुले ध्यान दिनुपर्ने बताउनुभएको

‘पृथ्वीनारायण राजाभन्दा बढी राष्ट्रनिर्माता हुन्’

राष्ट्रनिर्माताको रुपमा पृथ्वीनारायण शाहलाई यथावत सम्मान गर्दै उनको निधन भएको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने काम सुचारु होस भनी

तेह्र वर्षदेखि जनआन्दोलनका घाइते मुकेशको अवस्था उस्तै

बनेपा । जनआन्दोलनको क्रममा घाइते भएका काभ्रे बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् । विसं २०६२/६३