११ भाद्र २०८३, बिहीबार
,
Latest
पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससका अध्यक्ष बर्खास्त



अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ लाई बर्खास्त गरेको छ । यही चैत ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष श्यामललाई बर्खास्त गरेको हो ।

उनको अवधि पूरा हुन दुई महिना २० दिन बाँकी थियो । बर्खास्त गर्नुअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको थियो । ‘तपाइँको स्पष्टिकरण चित्तबुझ्दो नभएकाले’ लेखिएको बर्खास्तको पत्रमा उल्लेख छ । उनले कानूनी उपचारका बारेमा सल्लाह गरिरहेको बताएका छन् ।