२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालेनको अभियान: बानेश्वर क्षेत्रमा अवैधरुपमा निर्माण भएका संरचना हटाईदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम आज पनि जारी राखेको छ ।बानेश्वर क्षेत्रमा नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाउन सुरु गरिएको हो । महानगरप्रमुख बालेन साह कै अगुवाईमा संरचनाहरु हटाउन सुरु गरिएको

भवनको नक्सा पासको विवरण पठाउन काठमाडौँ जिल्ला अदालतलाई कामपाको पत्र

महानगरपालिकाको भवन निर्माण विभागका अनुसार काठमाडौँ जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटिएको छैन । त्यसैले नक्सा पासको विवरण

कांग्रेस नेता सिटौलालाई कोरोना सङ्क्रमण

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल

मानव बेचविखन र ओसारपसार विरुद्ध काठमाडौँ महानगरका कार्यक्रम

काठमाडौँ । ‘मानव बेचविखन र ओसारपसारमा कमी ल्याउन सचेतना र सशक्तिकरणका कार्यक्रम बढाउनु पर्छ ।’ काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोल

लोकसेवा आयोगलाई परीक्षा लिन बाटो खुला

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको आज बसेको संवैधानिक इजलासले लोकसेवा आयोगसम्बन्धी

बस्तीपुरवासीको गुनासोः नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाइएन

गिरिको निधन भएको दिन बस्तीपुरवासीले गाँउमै रहेको गिरिको आश्रममा अन्तिम संस्कार गर्नका लागि प्रतिक्षा गरेर दिनभरी बसेको भए पनि काठमाडौँबाट

काठमाडौँमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिमको पर्यटनमन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिमको शुभारम्भ गर्नुभएको छ ।

अझै कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितका समस्या समाधान भएन

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

महानगरकी उपप्रमुख डंगोलसँग अष्ट्रेलियाकी राजदूत भोल्कको भेट

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । आज राष्ट्रिय

पूर्वाधार साझेदार निकाय संग महानगरप्रमुखसाहको छलफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, योजनाबद्ध सहरी विकासमा जोड दिँदै, स्रोत, सीप र समयको दोहोरो खर्च

बिप्लव समूह संग भएको सहमति कार्यन्वयन गर्न सरकार प्रतिबद्ध छ:…

महान्यायाधिवक्ता खातीले ऐन, कानूनले नेगेटिभ लिस्टमा राखेका मुद्दाहरु भने मन्त्रीपरिषद्बाट फिर्ता लिन नमिल्ने बताउनु भयो ।

देश भित्रका अनागरिकलाई नागरिकता दिन बिधेयक ल्याउनु पर्यो : गृहमन्त्री…

गृहमन्त्री खाँणले भन्नु भयो, ‘यो नागरिकता विधेयकलाई चाँही हामीले ल्याएको सन्ततिको नागरिकता नभएर हो । यस्तो चाँही लाखौंमा छन ।

नेता गिरीको आश्रममा सन्नाटा

लहान । नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरीको आश्रममा यतिबेला सन्नाटा छाएको छ । सिरहा क्षेत्र

‘संसदमा प्रदीप गिरीले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’

सादगी जीवन, निष्ठा र आदर्शको प्रतीक राजनीतिज्ञ गिरीप्रति आदर्शभाव व्यक्त गर्ने अधिकांशको बोली र लय एउटै थियो । राजनीतिज्ञ र

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ । कांग्रेस संसदीय

रेणुका साहको मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौँ । योग्यता नपुगेको भन्दै पदबाट बर्खास्तीमा पर्नुभएकी उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहको रिटमाथिको सुनुवाइ आज हुँदैछ

बालेनको प्रचण्डलाई प्रश्न: ककनीको बाटो नवनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो…

श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक

सांस्कृतिक पर्वहरुको संरक्षण सबैको दायित्व: राष्ट्रपति भण्डारी

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक पर्वहरुको संरक्षण सबैको साझा दायित्व रहेको बताउनुभएको छ । गुरुङ समुदायको ऐतिहासिक एवं परम्परागत

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको पत्र (पूर्णपाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसदबाट पुनर्विचार

ओली पत्नी राधिकाले मानवसेवा आश्रममा मनाइन् जन्मदिन

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाउनुभएको छ । मानवसेवा आश्रमको संरक्षक समेत