© 2023
काठमाडौं । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धता अनुरुप आजैबाट काम सुरु गर्ने जनाउनुभएको छ । विजयी भएपछि सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “म आजबाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन्। एउटा बाकसमा

धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राई ३००९६ मत सहित विजयी हुनु भएको छ ।

मकवानपुर-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दीपकबहादुर सिंह २७ हजार ८ सय १६ मत प्राप्त गर्दै विजयी हुनु भएको छ

रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३३ हजार ५२२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ

प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ ।

चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिजयी हुनु भएको छ ।

शर्माले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गर्नुभएको छ ।

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी २९ हजार ८ सय ७२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको
डोटीबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदबार प्रेमबहादुर आले २७ हजार २१० मत प्राप्त गर्दे निर्वाचित हुनु भएको छ ।

सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदबार बन्नुभएका दाहालले २३ हजार एक सय १ मत प्राप्त गरी बिजयी हुनु भएको हो ।

कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः

जोशीले नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई १ हजार १ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

उहाँले नेकपा (एमाले)का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गर्नुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी सत्तागठबनन्धनका तर्फबाट उम्मेदबार बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का विरोध खतिवडालाई ४५२० मतान्तरले पराजित गर्नुभएको छ ।
गुरुङले सत्ता गठबन्धनका उम्मेदबार नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराउनु भयो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २४ हजार एक सय नौ मत ल्याउनुभएको छ । उहाँहरु बीचमा एक सय

पहाडी जिल्ला लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अग्रता बढ्दै गएको छ ।

रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी हुनुभएको छ ।