© 2023
सप्तरी । विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किनुभएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत (चन्द्रकान्त राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न हुनुभएका डा राउतको पहिलोपटक जनप्रतिनिधिको रुपमा संसद् भवनमा प्रवेश पाउनुभएको हो । डा राउतले जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवलाई

कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ मा मतगणना जारी रहदा ओलीको जित सुनिश्चित भएको हो ।

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउत निर्वाचित भएका छन् ।

बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी हुनुभएको छ ।

तपाईंले एउटा आमसभा गर्न ४०/५० वटा गाडी प्रयोग गर्दै गर्दा मैले दुईटा बाइक लिएर हिँडिरहेको थिएँ । यति गर्दा पनि

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनबाट नेकपा

बदर मतमध्ये अधिकांश जानीबुझी बदर बनाइएका मत छन् भन्ने स्पष्ट देखिने गणनामा बसिरहेका अधिकारीहरु बताउँछन् ।
यो साढे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ नि त्यो चाहिँ लोकतन्त्रको लागि गम्भीर छ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी हुनु भएको छ ।

सबै आँधिबेरीहरु तपाइको जीवन ध्वंश गर्न मात्र आउदैनन् , कुनै तपाइको बाटो सफा गर्न पनि आउछन्

म कालो कांग्रेस हुँ ! हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो ।

उहाँले प्रतिनिधिसभा निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिहेको भन्दै अब आफ्नो पुस्ताका नेताहरु प्रधानमन्त्रीको लागि

पर्सा क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी हुनुभएको छ ।

अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी हुनु भएको छ ।

विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तत्कालीन वाम

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ उम्मेदवार रवि लामिछानेले दोब्बर मतान्तरले अग्रता लिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराज भक्त श्रेष्ठ १०,१०५ मत ल्याएर विजयी हुनु भएको छ ।