© 2023
काठमाडौँ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि (बुधबार) दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो । मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित गरिएको थियो । तर, गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित

काठमाडौँ । नेकपा एमाले सांसद दयालबहादुर शाहीले समानुपातिक सांसदहरुमाथि हेपाहा प्रवृत्ति नदेखाउन चेतावनी दिनुभएको छ । मंगलवारको पूर्वाधार विकास समितिको

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत अल्बर्टो ए गुआनीले शिष्टाचार भेट गर्नुभएको छ

काठमाडौँ । सांसदहरुले राइड शेयरिङलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरुले राइड शेयरिङलाई

प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सरेको हो ।

प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकलाई संसद्मा बोल्न दिने भएका छन् ।

प्रतिपक्षी दलहरूको बैठकले भिजिट भिसासम्बन्धी उठ्ने समस्याहरूलाई समाधान गर्न विभिन्न निष्कर्षहरू निकालेको छ ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कालीमाटी—टेकु जोड्ने पक्की पुलको लोड टेस्ट गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको बताउनुभएको

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताउनुभएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालगायत संसदमा साझा धारणा बनाउने विषयमा छलफल गर्न अहिले विपक्षी दलको बैठक बसिरहेको छ ।

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेटबाट होटल व्यवसायीदेखि निकासी पैठारी गर्नेहरु उत्साहित देखिएका छन् ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेशकुमार भट्टराईले युवालाई देशभित्र सम्मानजनक काम गर्ने वातावरण सृजना गर्नु आजको आवश्यकता भएको

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्ने भएको छ । राजसंस्था र हिन्दू राष्ट्र पुन:स्थापनाको माग

विपक्षीले संसद्मा अवरोध गरे बजेटमाथिको छलफल प्रभावित हुने र अन्य कानुन बनाउने काम पनि नहुने भन्दै प्रधानमन्त्री ओलीले विपक्षी दललाई

संघीय सरकारसँग सहमति भए पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात बन्द भने तत्काल फिर्ता नगर्ने जनाएको छ ।

सोमवार साँझ पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वनवयुवराज हृदयेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका राजावादी नेता र समर्थकहरु भेला

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा गरी मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

संसद्को गतिरोध हटाउन बसेको तीन दलका शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । सोमवार काठमाडौंमा इकोनोमिक मिडिया

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ ।