५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीले आज सिफल चौरमा प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्ने भएको छ ।

राजसंस्था र हिन्दू राष्ट्र पुन:स्थापनाको माग गर्दै नवराज सुवेदी नेतृत्वको समितिले आज दिउँसो २ बजे आन्दोलन सुरु हुने जनाएको छ ।

हिजो साँझ विज्ञप्ति जारी गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो । जेठ १५ गतेदेखि जारी आन्दोलन हिजो भने स्थगित गरिएको थियो ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल, बल्खु, कोटेश्वरबाहेकका क्षेत्रमा विरोध प्रदर्शन गर्न निषेध गरेको थियो ।