९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको छ। पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सोमबार त्यहीँबाट पक्राउ गरिएको थियो। उनलाई आज काठमाडौँस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको हो। पक्राउपछि सोमबार साँझ उनलाई बाँकेको नेपालगन्ज हुँदै काठमाडौँ ल्याइएको थियो।

पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै

काठमाडौँ ल्याइएपछि पौडेललाई प्रारम्भमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइनेछ। त्यसपछि म्याद थपको प्रक्रिया अघि बढाउन उनलाई सरकारी वकिल कार्यालय,

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका

रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका

दिउँसो २ः१० बजेदेखि २ः३० बजेसम्म अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि २ः३० बजेदेखि ३ बजेसम्म कोषाध्यक्ष

रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको छ । परिचयपत्र

एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक

यस्तै, एमाले केन्द्रीय सचिवालयको बैठक आज साँझ ६ बजे पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  केपी शर्मा आाेलीकाे  निवास, गुण्डुमा बस्ने

पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ पुष्पा चौधरी थारुले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी

रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि…

परिचयपत्र वितरण कार्य सम्पन्न भएपछि आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए।

डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर…

अर्कोतर्फ, रोजगारदाता कम्पनीहरूले पनि श्रमिकहरूका लागि न्यूनतम पारिश्रमिक, दुर्घटना बीमा र उपचार खर्च अनिवार्य गर्दै अकाउण्ट निलम्वन जस्ता निर्णयहरूमा स्वचालित

रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने

केन्द्रीय निर्वाचन आयोगले सूचनामा उल्लेखित प्रावधान विपरीत दर्ता गरिएका उम्मेदवारी फारम स्वतः अमान्य हुने चेतावनी समेत दिएको छ। आयोगले निर्वाचन

वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख: एमाले

सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सधैं सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक

राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन:…

पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, अभियोजन पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने र अत्यावश्यक स्थितिमा मात्रै नियन्त्रणमा लिने विधि

आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको आधिकारिक लेटरप्याड र छापको दुरुपयोग गरी सार्वजनिक रूपमा भइरहेका वक्तव्य तथा गतिविधिप्रति

पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

​पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनका लागि प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका बेला त्यहीँबाट पक्राउ परेका

रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी

महाधिवेशन प्रतिनिधिको संख्या थपघट तथा मधेश प्रदेशमा देखिएको प्रतिनिधि चयनसम्बन्धी विवादका कारण बन्द सत्र निर्धारित समयमा सुरु हुन नसकेको हो।

सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले किसानको पक्षमा काम गरिरहेको बताउनुभएको छ । आज रौतहटको गढीमाई नगरपालिकाको

ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८…

आयोगले आजै विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ। अख्तियारको टोली मिसिल तथा आरोपीहरूलाई लिएर विशेष अदालत पुगेको स्रोतले

शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनले

उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि श्रीलंकाली महामहिम राजदूत रुवान्थी डेल्पिटियाले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको

रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने

उनका अनुसार प्रतिनिधिको सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने सम्भावना रहेको छ।