२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर दुरुपयोग भयो: चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष चित्रबहादुर केसीले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा भएको आफ्नो हस्ताक्षरप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरेको भन्दै असन्तुष्टि प्रकट गर्नुभएको हो । उहाँले शुक्रबार विज्ञप्ति जारी गर्दै दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता,

दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ: प्रधानमन्त्री

बैठकमा प्रधानमन्त्रीले सरकार नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा प्रवेश गरेको भन्दै दिगो विकास लक्ष्यसहित मुलुकको गुणात्मक

नेपाली समाजवादको खाका कसैसँग छैन: जनार्दन शर्मा

कर्णाली । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र

न्यूनतम साझा कार्यक्रम ‘कागजी घोडा’ – राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमलाई ‘क्वाँटी’ दस्तावेजको संज्ञा दिनुभएको

सरकारले कोशी नामकरणपछिको आन्दोलनबारे प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी नामकरणपछिको आन्दोलनबारे प्रदेशसँग वार्ता गरेर अघि बढ्न सहजीकरण गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले

मन्त्रिपरिषद् बैठक: पदम लिम्बूलाई शहीद घोषणा

बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै मृतकको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरिएको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिए ।

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

बैठकमा बिहीबार सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रमको कार्यान्वयनलगायत मन्त्रालयगत नियमित एजेण्डामाथि छलफल भइरहेको बताइएको छ ।

उपनिर्वाचनः आजबाट निर्वाचन आचारसंहिता लागू

आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आजबाट आचारसंहिता लागू भएको छ ।

एमालेको प्रश्न: साझा न्यूनतम कार्यक्रम सदन बाहिर किन ?

उहाँले भन्नुभयो, “सरकारले के गर्‍यो भन्नेबारे प्रतिनिधिमूलक संस्था संसद्ले थाहा पाउनुपर्छ, सदन चलिरहेको छ, सरकारले बिजनेश दिन सकेको छैन, संसद्लाई

अर्थतन्त्र आतिनुपर्ने अवस्थामा छैन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार

साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज: प्रधानमन्त्री

उहाँले भन्नुभयो, “यो राष्ट्रिय सहमतिको साझा न्यूनतम साझा कार्यक्रम भन्न सकिन्छ । यो सबैको साझा कार्यक्रम हो ।” उहाँले साझा

सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन ल्याउने गठबन्धनको प्रतिवद्धता

बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन

सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि हो:…

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि मात्रै हुने बताउनुभएको छ

सरकार बिस्तार गर्न र न्युनतम साझा कार्यक्रम ल्याउन सरकारले ढिलो…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले न्युनतम साझा कार्यक्रम ल्याउन र सरकारलाई पूर्णता दिन ढिलाइ गरेको बताउनुभएको छ

खेलकुदले मित्रता बढाउँछ– अध्यक्ष ओली

लुम्बिनी । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्त्व दिनुपर्ने बताउनुभएको छ ।

कार्य व्यवस्था परामर्श समितिमा को को परे ? (सूचीसहित)

दलहरुले आफ्नो भागमा परेको संख्यामा समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएपछि आज सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १३

प्रतिनिधिसभा बैठक: दुई विधेयक टेबुल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक,

गठबन्धनले सभामुखविरुद्ध महाअभियोग ल्याउन बेर छैन: अध्यक्ष ओली

अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवि भण्डारीलाई धेरै पल्ट महाअभियोग लगाउन खोजे तर पार नलागेको आरोप लगाए ।

उपननिर्वाचनमा आचारसंहीता उल्लंघन गर्ने कसैलाई आयोगले छोड्दैन: निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहीता लागू हुने भएको छ

उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता

उपनिर्वाचन तनहुँ १, चितवन २ र बारा २ मा हुँदैछ ।