२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो । माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक केहीबेरअघि सुरु भएको हो । बैठकमा

नेकपा एसका रसुवा जिल्ला अध्यक्ष देवकोटा एमालेमा फर्किए

नेकपा एकीकृत समाजवादीका रसुवा जिल्ला अध्यक्ष विष्णु देवकोटा नेकपा (एमाले) मा फर्कनुभएको छ ।

अव अरुलाई दोष दिएर उम्कन मिल्दैन, हामीले परिणाममुखि काम गर्नुपर्छ–…

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखि काम गर्न सरकारलाई सुझाव दिनु भएको छ । संघ, प्रदेश र

नेपालको वित्तीय क्षेत्र सुरक्षित: गभर्नर अधिकारी

वास्तविक क्षेत्रमा आएको शिथिलताले केही अप्ठ्यारो स्थिति सिर्जना भएको थियो भन्दै उहाँले आगामी दिनमा अर्थतन्त्र क्रमश: सुधार हुने बताउनुभयो ।

कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ: सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक सङ्घको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

निर्वाचन जित्ने गरी तयारीमा लाग्नुपर्छ: महामन्त्री शर्मा

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताउनुभएको छ ।

बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छ: प्रधानमन्त्री(भिडियोसहित)

उहाँले बैंक ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताउनु भयो ।

आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा बिस्तार गर्न जरुरी रहेको बताएको छ

बैंकको ब्याजदर घटाइदिन प्रधानमन्त्रीलाई उद्योगमन्त्रीको आग्रह(भिडियोसहित)

अर्थतन्त्र राम्रो अवस्थामा नरहेकाले ब्याज न्यूनीकरणले धेरै समस्याको समाधान हुने उहाँले बताउनुभयो ।

अर्थतन्त्रको निराशा लामो समय जाँदैन: गोल्छा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको निराशाजनक अवस्था लामो समय नरहने बताउनुभएको छ । मंगलबार महासंघको

शीर्ष तीन दलको बैठक: टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य…

शीर्ष तीन राजनीतिक दलको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।

सांसद ढाकाको स्पष्टीकरण: अडि‌ओमा भएको आवाज सम्पादित

उनले सार्वजनिक अडि‌ओमा भएको आवाज आफ्नो नभई ‘सम्पादित’ रहेको उल्लेख गरेका छन् ।

रास्वपा अनुशासन आयोगको बैठक बस्दै, सांसद श्रेष्ठको अडिओ प्रकरणबारे छलफल…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज पार्टीको अनुशासन आयोगको बैठक बस्दैछ । सांसद सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई

बालुवाटारमा सभामुखसहित शीर्ष तीन दलका नेताहरुबीच छलफल

महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल समेत सहभागी रहेको बैठकमा संसदीय कारबाही, टीआरसी विधेयक लगायतका विषयमा छलफल भइरहेको छ

चुनावकै मुखमा अडियो रेकर्ड सार्वजनिक गरिनु शंकास्पद – रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो चुनावकै मुखमा सार्वजनिक गरिनुमा शंका व्यक्त गरेका छन्

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक भएको छ । सोमवार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोईराला

प्रधानमन्त्री दाहाल सरकारको गणितीय वर्चश्वमा रमाउनु भयो: हिसिला यमी

काठमाडौँ । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल सरकार

देशमा भ्रष्टाचार हुन दिनेछैनौँ: राप्रपा सांसद जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा

तनहुँ १ मा स्वर्णिम वाग्लेलाई लौरोको समर्थन

हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको