१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को बैठक जारी



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक केहीबेरअघि सुरु भएको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।