२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संलग्‍नता नभए टोपबहादुर रायमाझी किन लुकेका छन् ? सांसद यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता नभएको भए पूर्वमन्त्री टोपबहादुर रायमाझी किन लुकेर बसेको भनी प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उहाँले अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार हुँदा एमाले सचिवसमेत रहेका रायमाझीमाथि नै प्रश्न उठेको बताउनुभयो । उहाँले रायमाझी

एमाले बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर ‘कनेक्सन’ बारे छलफल…

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे छलफल हुने भएको छ ।

कर्मचारीले ३ प्रतिशतसम्म साइनिङ मनी लिन्छन्: देवेन्द्र दाहाल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरुको मिलेमतोमा हुने गरेको बताउनुभएको छ । मंगलवार बसेको

भूटानी शरणार्थी प्रकरणको सत्यतथ्य सरकारले बाहिर ल्याउनुपर्छ: अनिता देवकोटा

काठमाडौँ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रुपमा गम्भीर ढंगले छानबिन

शरणार्थी बनाएर विदेश पठाउने देशद्रोही हुन्: एमाले सांसद गैरे

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कामलाई देशद्रोहीको संज्ञा दिएका छन्। मंगलबार प्रतिनिधिसभाको

टोपबहादुरलाई ओलीको ‘झट्केलो छोरो’ भनिएकोमा रमेशजंगको स्पष्टीकरण: हराएका माननीयको खोजि…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहरु देशको माननीय हराएका कारण खोजि गरेको

रमेशजंग रायमाझीले प्रयोग गर्नुभएको ‘झट्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन अध्यक्ष…

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सत्तापक्षका सांसद रमेशजंग रायमाझीले प्रयोग गर्नुभएको उहाँको झट्केलो छोरो हो, टोपबहादुर रायमाझी भन्ने

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा

भुटानी शरणार्थी प्रकरण : नीति मिलाउने रायमाझी र राई नेता…

कांग्रेसभित्र उपल्लो तहमा प्रभाव राख्ने कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण

पर्यटन सम्मेलनमा भाग लिन उपप्रमुख डंगोल चीन प्रस्थान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल छाङ्सा फ्राग्रान्ट टुरिजम समिटमा भाग लिन आज चीन प्रस्थान गर्नुभएको छ । सम्मेलन

राष्ट्रपतिको परामर्श: ‘नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ ? ’

“प्रमाणीकरण नभई रहेबसेको विधेयक संविधानको कुन व्यवस्थाअनुसार क्रियाशील हुन्छ ? ”, राष्ट्रपति पौडेलले कानूनविद्हरूसँग भन्नुभयो, “यो विधेयकले संसद्मा पुनः प्रवेश

प्रधानन्यायाधीशमा कार्की सिफारिस

संवैधानिक परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

ढाकाको ठाउँमा विन्दाबासिनी बनिन् सांसद, सर्वोच्चको आदेशले सपथ रोकिने सम्भावना

सर्वोच्चले ढाकालाई तत्काल कारवाही नगर्न दिएको अन्तरिम आदेशले उनको सांसद पद तत्काललाई थमौती हुन्छ वा हुँदैन भन्ने अन्योल देखिएको छ

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङ्बीच भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा

अर्थसचिव पोखरेल राष्ट्र बैंकको सञ्चालकमा नियुक्त

काठमाडौं ।अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल नेपाल राष्ट्र बैंकको सञ्चालकमा नियुक्त भएका छन् । उनलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण काकीले पद

अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ: डा स्वर्णिम वाग्ले

काठमाडौँ । सांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता

पूर्वसांसद ढाकाकुमारलाई कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

महानगरले लन्च गर्यो ‘केएमसी एप’, यसमा के कस्तो सुविधा छ…

महानगरको होमडेलिभरी सरकारको अवधारणा अनुरुप सेवाप्रवाह सुधारका लागि उक्त एप लन्च गरिएको मेयर बालेन साहले बताए ।

बजेटका सिद्धान्त र प्राथमिकता विगतकै निरन्तरता: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेका