२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजनीतिक नियुक्ति शीर्षकमा पनि दलको आम्दानी

काठमाडौँ । राजनीतिक दलको राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपैयाँ लिएको खुलेको छ । नियर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८/७९ का आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपैयाँ प्राप्त भएको उल्लेख छ । तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख गरेको भए

एमाले सचिवालय बैठकद्वारा एजेण्डा तय

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठकले आगामी बस्ने केन्द्रीय कमिटीको एजेण्डा तय गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको मंगलबार

अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेटः एकताका लागि छलफल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच आज भेटवार्ता भएको छ ।

गण्डकीमा कुन दललाई कति मन्त्रालय ?

गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ ।

मन्त्रीपरिषद् बैठकको निर्णय – एकैपटक ४४ सहसचिवको सरुवा (सूचीसहित)

सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ ।

प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ हुनुपर्छः मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एकअर्कासँग जोडिएको बताउनुभएको छ । तिसौँ विश्व

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयोः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउनुभएको छ ।

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

नेपालको अर्थतन्त्र ठीक ठाउँमा ल्याउन प्रदेश खारेज गर्नुपर्छ– राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउन प्रदेश खारेज गर्नुपर्ने बताउनुभएको छ ।

वर्तमान सरकारले अर्थतन्त्र उकास्न सक्दैनः सांसद भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गर्नुभएको छ ।

एमाले सचिवालय बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक केहीबेरअघि सुरु भएको

सरकारले पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पर्याप्त छैनन्…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको विनियोजन

बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छः अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको छ

सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, फायर खोल्नुपर्छः सांसद शर्मा

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारबिरुद्ध फाइल मात्रै नभइ फायर खोल्नुपर्ने बताउनुभएको छ ।

फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न सांसदको सुझाव

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिनुभएको छ । आर्थिक वर्ष

भ्रष्टाचारमा पाँच वर्षे हदम्याद स्वीकार्य छैन – विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षको हदम्यादको प्रस्ताव स्वीकार्य नहुने बताउनुभएको छ ।

सामाजिक सुरक्षा भत्ता कटौती हुँदैनः अर्थमन्त्री डा. महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताउनुभएको छ

मौद्रिक नीति चाँडै खुकुलो हुने अपेक्षा छः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताउनुभएको छ ।

तीन दलका शीर्ष नेताबीच छलफल

प्रमुख तीन दलका शीर्ष नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ । प्रधानमनत्री निवास बालुवाटारमा आज भएको

तोसिमाको प्रश्न- सदन देश निर्माण गर्न छलफल गर्ने ठाउँ हो…

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सो प्रकरणमा देशका ठूल्ठूला निकाय र राजनेताहरुनै संलग्न रहेको आरोप लगाउँदै आक्रोश