२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषदको बैठक बस्दै, आव २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। सिंहदरबारमा दिउँसो १ बजे बस्ने गरि बोलाईएको मन्त्रिपरिषद्को बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ। अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने योजना गरेको छ। तर, बजेट के–कति ल्याउने मन्त्रिपरिषद् बैठकले नै तय गर्ने गर्छ।

रेशम चौधरी रिहा भएपछि समर्थकहरु: भूमिपुत्रको जित भयो

कैलालीको काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुशी देखिएका छन्

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक:…

काठमाडौँ । सङ्घीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहनुभएको

जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैन: प्रधानमन्त्री

उहाँले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्रै मुलुकलाई अघि बढाउन

प्रदीप पौडेलको खबरदारी: सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस्

उहाँले काठमाडौंको महंगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताउनु भयो ।

टुँडिखेलमा मनाइयो १६ औं गणतन्त्र दिवस– तस्बिरहरु

सोमवार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको हो ।

रवीन्द्र मिश्र भन्छन्ः ‘आउँदो वर्ष गणतन्त्र दिवस नआवोस् !’

इतिहासका गल्तीहरूमा सबैले सबैलाई क्षमा दिऊँ। राजा, राजनीतिक दल र जनता एउटा "नवीन समझदारी"मा पुगौँ, अन्यथा यो देश र भावी

गण्डकी प्रदेश : पाँच वर्षमा चार सरकार

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था अनुरुप गण्डकी प्रदेश पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा लागेको छ । सङ्घीयताअनुसार प्रादेशिक संरचना

रेशम चौधरी कारागारबाट रिहा

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज गणतन्त्र दिवसमा रिहा भएका छन् ।

गणतन्त्र दिवस : सैनिक मञ्चमा विशेष समारोह आयोजना हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस

अतिक्रमित जग्गा खोज्न पशुपति क्षेत्र विकास कोषद्वारा कार्यटोली गठन

कोषले कोष अधीनस्थ रहेको काठमाडौँको साविकको गोठाटार गाविस र हाल कागेश्वरी मनोहरा  नगरपालिका वडा नं ८ मा रहेको जग्गाका सम्बन्धमा

लुम्बिनी प्रदेशसभा :  विनियोजन विधेयक प्रस्तुत

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ ।  आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी आर्थिक वर्ष

आज गणतन्त्र दिवस

यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको

गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछः अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताउनुभएको

लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव: प्रधानमन्त्री दाहाल

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना

गणतन्त्रले सबै क्षेत्र, भूगोल, सम्प्रदाय, धर्म, संस्कृतिलाई जोडेको छ: उपराष्ट्रपति…

काठमाडौं ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक

राजनीति नाफा, नोक्सानको हिसाबकिताब मिलाउने पेसा, व्यवसाय होइन: राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले राजनीति नाफा, नोक्सानको हिसाबकिताब मिलाउने पेसा, व्यवसायजस्तो होइन यो त विशुद्ध समाजसेवा हो भन्ने भावना हामी सबैमा जागृत

गणतन्त्र दिवसमा रेशम चौधरीको कैद माफी

राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिनुभएको छ ।

रेशम चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषद्को निर्णयविरूद्ध सर्वोच्चमा रिट

रेशम चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषद्को सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्न: महेश बर्तौला

सचेतक बर्तौंलाले सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले सो काम गर्न