२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो: अर्थमन्त्री…

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताउनुभएको छ । आईतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको प्रभाव तथा थोक तथा खुद्रा व्यापार,निर्माण र उत्पादन मुलक

तमोर जलाशययुक्त आयोजनाबारे पावर चाइनासँग स्पष्टीकरण माग

काठमाडौँ । लगानी बोर्डले ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको काम सम्झौता अनुसार नभएको भन्दै प्रश्तावकसँग पत्राचार गरी स्पष्टीकरण माग गर्ने

शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै सिंहदरबारको दक्षिण मूल ढोकाअघि प्रदर्शन गरिएको छ

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल

संसदीय सुनुवाइ समिति गठन

संसदीय सुनुवाइ समिति गठन भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहको नाम प्रस्तुत गर्नुभएको

सांसदहरुको आरोप: पुँजीगत खर्च गर्ने मन्त्रालयहरुको सिलिङ घटाएर सरकार उल्टोबाटो…

काठमाडौँ । सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च गर्ने मन्त्रालयहरुको सिलिङ घटाएर सरकार उल्टोबाटोमा गएको बताएका छन् । आईतवार

प्रदेश नामकरण विवाद: विराटनगरको देवकोटा चोकमा तनाव, प्रहरीबाट अश्रुग्याँस प्रहार

प्रदेशसभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। सो क्रममा प्रहरीले भिड

नक्कली शरणार्थी प्रकरण: न्यायाधीशसमक्ष बयान दिन इन्द्रजित राईले गरे आनाकानी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका इन्द्रजित राईले न्यायाधीशसमक्ष बयान दिन आनाकानी गरेका छन् ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित

काठमाडौँ । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ । संघीय संसदको आज बसेको

संसदमा सुमनाले पागलपन भनेपछि रामहरीको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । संसदमा बोल्ने क्रममा रास्वपा सांसद सुमना श्रेष्ठले पागलपन भनेपछि कांग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन्। संघीय संसदको

‘साना दल र स्वतन्त्र सांसदलाई संसद्मा उपेक्षा गरियो’

काठमाडौँ । सङ्घीय संसद्मा प्रस्तुत भएको सङ्घीय संसद् संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदाले साना दल र स्वतन्त्र सांसदलाई

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोली ठूलो हुँदैन– सञ्चारमन्त्री शर्मा

आइतबारको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण टोली छरितो र सानै आकारको हुने बताएकी हुन् ।

कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैन: मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरुलाई समयमा नै नागरिक समक्ष पुर्‍याउन नसकिएको बताउनुभएको छ ।

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले टिकापुर हत्याकाण्डमा दोषी ठहर भई सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । भोलि जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी वन्दीको सजाय

कोशी प्रदेशसभा घेराउ गर्न खोज्ने २३ जना पक्राउ

प्रहरीले उनीहरूको साथबाट गुलेली लगायतका घरेलु हतियार समेत बरामद गरेको छ ।

मैले घुस नखाँदा पापीहरु बौलाउन थाले : पर्यटनमन्त्री

काठमाडौँ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले घुस नखाँदा पापीहरु बौलाउन थालेको बताउनुभएको छ । सामाजिक

मिटरब्याजीविरुद्ध पाँच दर्जन उजुरी

नेपाल सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटरब्याज पीडितले उक्त सङ्ख्यामा उजुरी दिएका

प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ ।

भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना छ…

प्रधानमन्त्री दाहालले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’बारे छलफल हुने बताउनुभयो । उहाँले सो अवसरमा भारतसँग सन् १९५० को सन्धि र नेपालमा