२६ श्रावण २०८३, मंगलवार
,
Latest
ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप, बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न… ५० जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान आर्थिक प्रलोभनमा पारी बालिकाको डिम्ब निकालिएको घटनाप्रति संसदको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग प्रधानमन्त्रीको ‘एक्लोपन’ माथि एमाले सांसद थेबेको प्रश्नः ‘कुन आधारमा साथ दिने ?’ खुश्बुको प्रश्नः ‘तथ्याङ्कमा मल छ, किसानको खेतमा किन छैन ?’ भारतमा रहेका नेपालीको सुरक्षा र अधिकार सुनिश्चित गर्न सांसद रमेश मल्लको माग मन्त्रिपरिषद् बैठक सुरु अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी चितवनकाे खोला किनारमा एक व्यक्ति मृत फेला लैङ्गिक हिंसा र जातीय विभेदविरुद्ध सरकारी पहल देशव्यापी बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदको बैठक बस्दै, आव २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची



file photo
अ+ अ-

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। सिंहदरबारमा दिउँसो १ बजे बस्ने गरि बोलाईएको मन्त्रिपरिषद्को बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ।

अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने योजना गरेको छ। तर, बजेट के–कति ल्याउने मन्त्रिपरिषद् बैठकले नै तय गर्ने गर्छ।

यस्तै आजको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको एजेन्डा पनि पारित गर्ने बताइएको छ। प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि भारत भ्रमण गर्दैछन् ।