१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतीय दूतावासले २० करोड रुपैयाँ खर्च गर्न पाउने सम्झौतामा तनाव…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले सम्झौतामा भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट र कार्यान्वयन गर्न कुनै पनि त्यस्तो प्रावधान

राप्रपामा किचलो: कोशी प्रदेशमा सभामुख लिनु गलत , तत्काल फिर्ता…

आज बसेको पार्टीको निर्देशक समितिको बैठकमा लोहनीले सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समितिलाई निर्देशन गर्नुभएको हो

हारेकालाई राष्ट्रियसभामा उम्मेदवारी दिनेकुरा राजनीतिक व्यवस्थामाथिकै गम्भिर प्रहार: रवि लामिछाने

प्रतिनिधि सभा निर्वाचनमा हारेका काँग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतलाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंंगा प्रहार

कोशीको सभामुखमा अम्बरबहादुर निर्विरोध निर्वाचित

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्वाचित भएका छन् ।

श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री कार्यालयमा आज श्रममन्त्री, सचिव र विभागीय कर्मचारीसँगको छलफलमा उहाँले मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत् रुपमा हुने

कोशी प्रदेश: एमालेले सभामुखमा राप्रपाका बिस्टलाई सघाउने

विराटनगर । नेकपा एमालेले सभामुखमा राप्रपालाई सघाउने निर्णय गरेको छ । मंगलबार बिहान बसेको कोशी प्रदेश एमाले संसदीय दलको बैठकले

कोशी प्रदेश: सभामुखको निर्वाचन दिउँसो ३ बजे, राप्रपाका विष्ट सर्वसम्मत…

सत्तारुढ दलहरूले राप्रपालाई सभामुख दिने सहमति भएका छन् । राप्रपाले पनि झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई सभामुख बनाउने निर्णय गरिसकेको

राष्ट्रियसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी दिन सकिने

निर्वाचन आयोगले आज उम्मेदवारहरुविरुद्ध दाबीविरोध र उजुरीको कार्यतालिका रहेको जनाएको छ ।

पृथ्वीनारायण शाहमाथि किन हुन्छ हमला ?

बाहुबल, तरबारको धार एवं व्यक्तिगत प्रयासबाट मात्र एकीकरण सफल हुन सक्ने अवस्था थिएन भन्ने तथ्यलाई अहिलेको गोरखाले पनि मौनरूपमा स्वीकारेको

जनताले अब कुनै राजालाई स्वीकार्दैनन्: अध्यक्ष नेपाल

वीरगञ्ज पर्सा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली जनताले अब कुनै पनि राजा वा महाराजालाई

दाइभाउजु कम्पनीमा अवसर नपाएका र योगदानवालाहरु !

शायद आफुलाई प्रजातन्त्रको ठेकेदार मान्ने कम्पनीको वास्तविक प्रजातन्त्र यही हो भनेर हामीले बुझिदिनु पर्ने होला । अवसर नपाएका र योगदानवालाहरुमध्ये

पृथ्वीनारायण शाह र आजको युग

हामीलाई पृथ्वीनारायण शाहले दिएको ‘‘दिव्योपदेश’ त्यही हो भने वर्तमानमा त्यसको औचित्य पनि त्यसैले अभिव्यक्त गर्दछ । आवश्यकता छ हामी कतिको

राष्ट्रियसभा सदस्य निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता

आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२

एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछुः अध्यक्ष दाहाल

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको

महशुल पनि उठ्ने, उद्योग पनि चल्ने बिकल्पमा जानुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्रीले भन्नुभयो, “संसदीय समिति र अख्तियारको निर्देशन पनि हेरौं। महान्यायधिवक्ता कार्यालयको राय पनि लिउँ। त्यसपछि बक्यौता पनि उठ्ने र उद्योगहरू

राष्ट्रियसभा सदस्य: गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता

नेपाली कांग्रेसले अन्यमा गोरखाका किरणबाबु श्रेष्ठ,अपाङ्गता रअल्पसङ्ख्यकमा तनहुँका पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रको तर्फबाट पर्वतका मनरुपा शर्माले मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनः गण्डकीमा एमालेको उम्मेदवारी दर्ता

अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटालेले उम्मेदवारी दर्ता गराउनु भएको छ

बागमतीमा एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता

हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा एमालेका चार उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

यी हुन् राष्ट्रियसभा निर्वाचनमा नेकपा एसका दुई उम्मेदवार

नेकपा (एकीकृत समाजवादी)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

राष्ट्रिय सभा निर्वाचन: यी हुन् एकीकृत समाजवादीका उम्मेदवार

एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र  कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको