१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: एमालेले सभामुखमा राप्रपाका बिस्टलाई सघाउने



अ+ अ-

विराटनगर । नेकपा एमालेले सभामुखमा राप्रपालाई सघाउने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको कोशी प्रदेश एमाले संसदीय दलको बैठकले गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे सघाउने निर्णय गरेको हो ।

बैठकपछि प्रमुख सचेतक रेवती भण्डारीले भने,‘सभामुखमा एमालेले उम्मेद्वारी दिदैन । गठबन्धन बाहेकका उम्मेदवारलाई सघाउछ ।’

सत्तारुढ दलहरूले राप्रपालाई सभामुख दिने सहमति भएका छन् । राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई सभामुख बनाउने निर्णय गरेको छ । यससँग,ै बिस्ट निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।