२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुनै अनियमिततामा संलग्न नभएका योग्य, सक्षम, इमान्दार, नैतिकवानलाई न्यायाधीश नियुक्त…

काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती सर्वोच्च अदालत विभागीय समितिले कुनै अनियमिततामा संलग्न नभएका योग्य, सक्षम, इमान्दार र नैतिकवानलाई न्यायाधीशमा नियुक्ति गर्न माग गरेको छ । समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै न्यायाधीशरअधिकृत र कानुन व्यवसायीलाई एकअर्काको मानमर्दन नहुने गरी क्याडरहरुलाई प्राथमिकता दिई सबै तहका न्यायाधीशहरुको नियुक्ति गर्न माग

नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छ: अध्यक्ष तिमिल्सिना

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको बताउनुभएको छ । पिताम्बर शर्मा पौडेलद्वारा लिखित ‘अनुभव

उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

चीन । पाँच दिने चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आइपुग्नुभएको छ ।

प्रधानमन्त्रीको आक्षेपमा रविको काउन्टर जवाफ

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल र युवा पुस्ताप्रति रोष प्रकट गर्दै हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ गरेर

बजेटको पक्षमा मतदान गर्न जसपाको ह्वीप

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको

प्रतिनिधिसभा बैठक: खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले निर्वाचन कार्यालय हटाउने अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रतिवद्धता विनियोजन शिर्षकमा समावेश गर्न माग गरेपछि

ललिता निवास प्रकरण: शिक्षण अस्पतालबाट स्लाइनसहित मीनबहादुरसहित ३ जनालाई सरकारी…

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूमध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित अन्य दुई जनालाई स्लाइनसहित सरकारी वकिलको कार्यालय लगिएको

निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशिघ्र अघि बढाउन सरकार प्रतिवद्ध…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशिघ्र अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

जनमत पार्टीले बजेटको विपक्षमा भोट हाल्ने

काठमाडौँ । सत्ता गठबन्धनमा रहे पनि प्रतिनिधिसभामा ६ जना सांसद रहेको जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने भएको छ ।

ललिता निवास प्रकरण: पक्राउ परेकालाई म्याद थप गर्न अदालत पेस…

सीआईबीले गरिरहेको अनुसन्धानका लागि पक्राउ परेर न्यायिक हिरासतमा रहेका उनीहरुलाई म्याद थपका लागि अदालत लैजान लागिएको हो।

ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो: सीआईबी

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान

पहिलो पटक रासायनिक मलको अभाव हटायौँ– प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको बताउनुभएको छ । बुधबार संसदमा बजेटमा उठेको

प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू पक्राउ पर्न थाले: प्रधानमन्त्री प्रचण्ड…

मैले संसदमा संकल्प गरेको थिएँ, सुशासन सरकारको उच्च प्राथमिकतामा हुनेछ। मैले सरकारको यसबीचको सबैभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई

मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा रहेको जिकिर गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको

ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले नै स्पष्टिकरण लिनुपर्छ: प्रेम…

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले स्पष्टिकरण लिनुपर्ने माग गर्नु भएको

व्यवस्थाप्रति जनतामा जगाएको आशा सबभन्दा ठूलो उपलब्धि : प्रधानमन्त्री

“मैले सरकारको सबभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई मानेको छु, मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्य र सरकारप्रति जुन

वैदेशिक रोजगारीमा गएकाहरुको पीडालाई सम्बोधन गर्न सरकारले हेल्प डेस्कको निर्माण…

सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले वैदेशिक रोजगारीका गएकाहरुको पीडा सम्बोधन गर्नका लागि सम्बन्धित मन्त्रालय र निकायहरुमा हेल्प डेस्कको व्यवस्था

ललिता निवास प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ अनुमति

सीआईबीले ललिता निवास निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध पक्राउ अनुमति लिएको छ ।

सक्षम र योग्य व्यक्तिलाई मात्र न्यायाधीश नियुक्त गरियोस्– नेपाल बार…

काठमाडौँ । नेपाल बार एसोसिएसनले अदालतमा न्यायाधीशहरुको नियुक्ति गर्दा सक्षम एवं योग्य व्यक्तिलाई मात्र नियुक्त गराउन माग गरेको छ ।