११ मंसिर २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगिँदै

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो । जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा

उदयपुरको कटारीमा प्रहरीको गोलीबाट उम्मेदवारको आफन्तको मृत्यु

प्रहरीले चलाएको गोली बाट स्वतन्त्र उमेदवार गौरबहादुर कटुवालको भतिज नवीन कटुवालको मृत्यु र एकजना घाइते भएको खबर प्राप्त भएको छ।

रौतहटको यमुनामाई गाउँपालिका- १ मा मतपेटिका लुटियो

काठमाडौं । रौतहटको यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । मतदानको समयमा दुईपक्ष बीच बिवाद भै रहेको बेला

निर्वाचन शान्तिपूर्ण रुपमा हुन सकेन: मानब अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन २०७९ अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निस्कर्ष निकालेको छ । 

स्थानीय तह निर्वाचनको मतदानको लागि निर्धारित समय सकियो

निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान

तिंकरमा मतदान सकियो, छाङ्गरुमा सकिदै

तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् । तिंकरमा मतदान सकिएको

डा भट्टराईसँग स्पष्टीकरण माग

काठमाडौं । मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम

भरतपुरमा पत्रकारमाथि दुव्र्यवहार, क्यामेरा फुटाइदिने कांग्रेस कार्यकर्ताको धम्की

भरतपुर । भरतपुर महानगरपालिकाको एक मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । भरतपुर–७ स्थित कृष्णपुर माविको मतदानस्थलमा

बिशिष्ट पर्यवेक्षकहरुको नजरमा उपत्यकाको निर्वाचन कस्तो रह्यो ?

काठमाडौं । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले निर्वाचनको प्रथम चरणमा मतदाताहरुको उपस्थिति उल्लेख्य र उत्साहजनक रहेको बताएको छ ।

दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खस्यो

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आज दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको जनाएको छ ।

आजै साँझबाट मतगणना सुरु हुने

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।

सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित

सप्तरीको डाकेश्वरी निर्वाचन केन्द्रको मतदान स्थगित हुने भएको छ । केही ओक्रोशित समूहले मेतपेटिका फोडेर मतपत्र छरिएपछि निर्वाचन स्थगित हुने

मतदानमा उत्साह : कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर…

कोही काखे नानी बोकेर मतदानमा उपस्थित भएका छन् भने कोही लौरो टेकेर आफ्ना प्रतिनिधि छान्न उपस्थित छन् । कोही ह्वीलचेयरमा

चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाउने मतदान अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा प्रहरीले एक मतदान अधिकृतलाई पक्राउ गरेको छ । बलरा–३ स्थित गाविस भवन मतदान केन्द्रमा मत

प्रधानमन्त्रीले ९ गते निर्वाचन सार्ने प्रस्ताव गर्नुभएको थियो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको

देउवाले चुनाव रोक्ने प्रस्ताव गरेको ओलीको खुलासा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको दाबी गर्नुभएको

झापामा दुई मतदान अधिकृत कारबाहीमा

झापा जिल्ला निर्वाचन आयोगले झापाका दुई मतदान अधिकृतलाई कारवाही गरेको छ । कमल गाउँपालिका–६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’

दिउँसो १२ बजेसम्म ३५ प्रतिशत मतदान

काठमाडौँ । निर्वाचन आयोगले मध्याह्न १२ बजेसम्म मुलुकभर करिब ३५ प्रतिशत मतदान भएको जनाएको छ । आयोगले सबै ७५३ वटै

स्याङ्जामा जिप दुर्घटना, १३ को मृत्यु

स्याङ्जा । स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा

ओलीले गरे मतदान

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनअन्तर्गत सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ बाट मत खसाएका छन्