• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

मन्त्रिपरिषदको नियमित बैठक जारी



काठमाडौं। मन्त्रिपरिषदको नियमित बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।