१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पारिवारिक जीवनबारे उठेका प्रश्नमा लेखजंगको जवाफ– म नेता होइन, देश…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रुपन्देही–३ को उम्मेदवार बनेका डा. लेखजंग थापाले आफ्नो पारिवारिक जीवनबारे उठेका प्रश्नको सामाजिक सञ्जालमार्फत् जवाफ दिनुभएको छ । थापाले आफ्नो पारिवारिक जीवन गैरकानुनी र समस्याग्रस्त नभएको बताउनुभएको छ । उहाँले यो विषय व्यक्तिगत आक्रमण नभई आफ्नो पार्टीमाथि गरिएको योजनाबद्ध प्रहार भएको बताउनुभएको छ ।

गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते, तीनको अवस्था गम्भीर

दुर्घटनाग्रस्त बसमा २२ जना सवार थिए । तीमध्ये २१ जना घाइते भएका हुन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको

प्रधानमन्त्री ओली र उत्तर कोरियाली नेता किमबीच आज भेट हुने,…

यसअघि प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति भ्यादिमिर पुटिनबीच हिजै भेटवार्ता भइसकेको छ ।

आज राष्ट्रियसभाको बैठक बस्दै, निजामती विधेयक पेश गर्ने कार्यतालिका

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची

राजा र हिन्दूराष्ट्र राखेर पनि देश बिकास गर्न सकिन्छ- कमल…

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र हिन्दुराष्ट्र राखेर पनि मुलुकको बिकास गर्न सकिने धारणा ब्यक्त गरेका छन् ।

लिपुलेकसम्बन्धी सहमतिबारे त्रिपक्षीय संवाद आवश्यकः परराष्ट्रविद्

काठमाडौँ । परराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरुले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकामा

सरकार सत्ताकब्जा गर्नेतिर लाग्यो, हामी आन्दोलनमा जान्छौंः अग्नि सापकोटा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताउनुभएको छ । अखिल नेपाल ट्रेड

मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त नहुने बताउनुभएको छ । सोमवार राष्ट्रिय कविता महोत्सव

लिम्पियाधुरामा चीन-भारतले व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका…

काठमाडौँ । नेपाली भूभाग लिम्पियाधुराबाट चीन—भारतले व्यापारिक मार्ग खोल्ने सम्झौताको नेपालले कुटनीतिक नोटमार्फत विरोध जनाएको छ । सोमवार मन्त्रीपरिाषद् बैठकका

प्रतिपक्षी दलहरुलाई काँग्रेस सांसद सिटौलाको आग्रहः कुलिङ पिरियडमा एमाले मान्यो,…

नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले निजामती सेवामा अनिवार्य अवकाशको उमेर हद ५८ वर्षबाट ५९ बनाउने सरकारको प्रश्ताव मान्न प्रतिपक्षी दलहरुलाई

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ ।

भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा लगेर बेचिएको खबर आएको भन्दै

एमालेमा वडामा चुनाव जिताउन नसक्नेहरु पनि नेता भएः प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरुले वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने बताउनुभएको छ ।

सीमा विवादका विषयमा कुनै पनि हालतमा सम्झौता गर्नुहुँदैनः डा. राजन…

काठमाडौं, भदौ १६ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वैदेशिक मामिलाका जानकार डा. राजन भट्टराईले सीमा विवादका विषयमा अडानमा

रुपन्देही ३ उपनिर्वाचनः नेकपा एसबाट महासचिव घनश्याम भुसालसहित ७ जनाको…

नेकपा (एकीकृत समाजवादी)ले रुपन्देही ३ को उपनिर्वाचनका लागि महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ ।

सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षाका बारेमा सरकार गम्भीर रहेको बताउनुभएको छ । पर्सामा सोमवार आयोजित पत्रकार सम्मेलनका क्रममा

राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे

काठमाडौँ ।नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले नरोकेको बताउनुभएको छ । सोमवार काठमाडौंमा

पार्टीका नेता कार्यकर्तालाई एमाले महासचिवको निर्देशनः वडा तहसम्म पार्टी कार्यालय…

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको

पार्टीप्रतिको सकारात्मक माहोललाई सङ्गठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठन निर्माणको निम्ति आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा

विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैनः उपाध्यक्ष पाण्डे

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध नगरेको बताएका छन् ।