२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललितपुर २ बाट एमालेका प्रेम बहादुर महर्जन विजयी

पाटनः ललितपुर निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर महर्जन विजयी हुनु भएको छ । यो विजयसँगै एमालेले प्रतिनिधिसभामा खाता खोलेको छ । महर्जनले १९ हजार ७३४ मत प्राप्त गर्नु भएको छ । मतगणना समाप्त भइसके पनि निर्वाचन आयोगले महर्जन निर्वाचित भएको घोषणा गरिसकेको छैन । महर्जनका

ललितपुर–२ मा एमाले उम्मेदवार महर्जन दुई हजार चार सय मतान्तरले…

ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नो मतान्तर बढाएको छ ।

प्रधानमन्त्री देउवाको अग्रता कायमै

दुई हजार नौ सय ५६ गणना गर्दा प्रधानमन्त्री देउवाले एक हजार चार सय चार, स्वतन्त्र उम्मेदवार सागर ढकालले सात सय

इलाम– १ मा एमालेका बस्नेतको सुरुवाती अग्रता, झलनाथ पछ्याउदै

दुई हजार छ सय ८९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बस्नेतले एक हजार दुई सय ५८ मत प्राप्त गर्दा नेकपा

कैलाली–१ र ३ मा नागरिक उन्मुक्ति पार्टीलाई अग्रता

प्रतिनिधिसभा निर्वाचनको कैलालीमा मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै मतपरिणाम आउने क्रम जारी छ । कैलालीमा नागरिक उन्मुक्ति

मनाङमा एमालेका गुरुङ अगाडि

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।

झापा – ५ मा अध्यक्ष ओलीको अग्रता कायमै

झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गरेका छन् ।

अछाम क्षेत्र नं १ मा मतगणना सुरु

अछाम क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । चौरपाटी गाउँपालिका–१ र रामारोशन गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो

मकवानपुरमा क्षेत्र नं. २ मा बर्तौलाले खतिवडालाई पछि पारे

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को हालसम्म दुई हजार तीन सय ८५ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।

सुरुआती चरणमै एमाले अध्यक्ष ओलीलाई दोब्बर बढी मतको अग्रता

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो सुरुआती अग्रता लिएका छन् ।

काठमाडौँ २ मा सोविताको अग्रता

काठमाडौँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् ।

डडेल्धुरामा प्रम देउवाको शुरुआती अग्रता

अपरान्ह पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले १४१ र सागर

काठमाडौं १ मा रवीन्द्रको अग्रता

जारी गणनामा मिश्रले २४१६ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका प्रकाशमान सिंह २३०२ मत ल्याएर दोस्रो स्थानमा झर्नुभएको छ ।

डडेल्धुरामा मतगणना सुरु

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।

लुम्बिनी ४ मा लोसपालाई अग्रता

रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट

भक्तपुर क्षेत्र नं १ मा राप्रपा, क्षेत्र नंं २ मा…

त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुआती अग्रता लिनुभएको छ । चाँगुनारायण नगरपालिका वडा नं १

सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष…

सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा राउत दाजुभाइको सुरुआती अग्रता

धनुषा–३ सङ्घमा एमाले र प्रदेशमा जनमत पार्टीका उम्मेदवारको अग्रता

धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत

ललितपुर २ मा एमालेले अग्रता बढायो

एमालेका प्रेम बहादुर महर्जन ५७७८ मत प्राप्त गर्नुभएको छ । हाम्रो नेपाली पार्टीका सुदिन शाक्य (लौरो)ले ४६०० मत प्राप्त गर्नुभएको

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देनको अग्रता

५ सय मत गणना हुँदा लिङदेनले २२७ मत पाउनु भएको छ भने उहाँका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका कृष्णप्रसाद