१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

आजको बैठकमा शिक्षक आन्दोलन सम्बोधनबारे प्रमुख रुपमा छलफल हुने प्रशासन स्रोतले जनाएको छ। शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकाले उनी बैठकमा सहभागी छैनन्।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले अघिल्ला सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै काठमाडौंमा आन्दोलन जारी राखिरहेका छन्।