© 2023
काठमाडौँ । राप्रपा नेपालले काठमाडौँमा प्रदर्शन गरेको छ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत रिहा गरिनुपर्ने मागसहित राप्रपा नेपालले प्रदर्शन गरेको हो ।

नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि असन्तुष्टि र बेचैनी हटाउनु रहेको बताउनु भयो ।

शैक्षिक हड्ताल घोषणा गरेर आफ्नो अधिकारका लागि लडिरहेका शिक्षकहरुले बालबालिकाको पढ्न पाउने अधिकार भने चटक्क बिर्सिएका छन् ।

‘आमसभामा गएको व्यक्तिको नाकै अघि अश्रुग्यास खसेपछि ध्यान गरेर बस्ने ? ’ उहाँले प्रश्न गर्नुभयो ‘आन्दोलनकारी छरिएर बसेको देखेपछि मैले

विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दु:खद र चिन्ताजनक छ। लोकतान्त्रिक मूल्य

काठमाडौँ। नेपाल विद्यार्थी सङ्घले विद्यालय शिक्षा विधेयक छिटो जारी गरी शिक्षकका जायज माग पूरा गरेर चाँडो सामुदायिक विद्यालय खुल्ने वातावरण

अदालतले नेपाली कांग्रेसका सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसले तीनकुने घटनाका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो त्यो प्रमाणित

नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताउनु भएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा कैलालीकी वन संरक्षक अभियानकर्मी नन्दादेवी कुँवर, रुपन्देहीका शिक्षासेवी घनश्याम पाठक र महोत्तरीकी क्रिकेट खेलाडी पूजा महत्तोलाई नागरिक सम्मान २०८२

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने

प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेहरु पुर्पुरोमा हात लगाउन थालेको बताउनुभएको छ

प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा बोलिएका गलत कुराहरुको तत्काल प्रतिवाद गर्न निर्देशन दिनुभएको छ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा जारी छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिले अहिले माओवादीहरुसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाहरुसँगको लडाईं लड्नुपर्ने बताउनुभएको छ ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले मुलुकलाई हालको आर्थिक अवस्थाबाट माथि उठाउन अब समाजवाद

शिक्षकहरुको आन्दोलन र उनीहरुका माग सम्बोधनका लागि छलफल जारी रहेको शिक्षामन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले बिहीबार शिक्षकका संविधानसम्मत माग पूरा गरेर तीन दिनभित्र विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई आदेश दिएको छ ।

कार्यक्रममा न्यायिक समितिका सदस्यहरूले सरकारसँगको समन्वयलाई अझ प्रभावकारी बनाउन, महिला कानुनी परामर्शदाताको सङ्ख्या बढाउन र न्यायिक सेवा केन्द्रहरूको भौगोलिक पहुँचलाई