२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदूरपश्चिम माओवादी संसदीय दलको नेताबाट खगराजलाई हटाईयो

कैलाली । नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ । आज बसेको माओवादी संसदीय दलको बैठकले मानबहादुर धामीलाई दलको नयाँ नेता चयन गरेको हो । धामी यसअघि प्रमुख सचेतक थिए । यसअघि माओवादी दलको नेताको जिम्मेवारी खगराज भट्टलाई दिईएको थियो । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये

चिनका उपमन्त्री सुन हेयान काठमाडौँमा

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान काठमाडौँ आइपुगेका छन् । माल्दिभ्स, बङ्गलादेश हुँदै सुन नेतृत्वको प्रतिनिधि

एमाले अध्यक्ष केपी ओलीद्वारा भारतवासीलाई भारतको गणतन्त्र दिवसको शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई ७५ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुभएको छ

सूचना र प्रविधिको उचित प्रयोगले देशको विकास गर्न सकिन्छ: मन्त्री…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको उचित प्रयोगमार्फत मुलुकको विकास गर्न सकिने बताउनुभएको छ ।

‘टोल टोलमा वडाध्यक्ष (नागरिक सभा)’ मा वडा विकासको निरीक्षण

काठमाडौ । काठमाडौँ महानगरपालिकाको वडा नं. ७ ले पाँचौँ ‘टोल टोलमा वडाध्यक्ष (नागरिक सभा)’ कार्यक्रम सम्पन्न गरेको छ । सरकारका

विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिनु भएको छ । संयुक्त राष्ट्र संघको

समुदायमा कांग्रेस अभियान भोलिदेखि, जनताका अपेक्षा र गुनासा सुन्ने

काठमाडौँ । नेपाली कांग्रेसले यही माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत समुदायमा

राजश्वको दृष्टिकोणबाट धेरै दबाबमा छौंँ: मन्त्री महत (भिडियोसहित)

उहाँले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताउनु भयो । उहाँले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको बताउनु

चिनियाँ उपमन्त्री हेयान आज नेपाल आउँदै,

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज नेपाल आउँदैछ । अन्तर्राष्ट्रिय विभागका उपमन्त्री

समुदायमा कांग्रेस अभियान माघ १३ गतेदेखि

काठमाडौँ । नेपाली कांग्रेसले यही माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत समुदायमा

कोशीमा एमालेबाट राजनीतिक बेईमान भयो: राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा एमालेले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । राष्ट्रिय

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनः सत्ता गठबन्धन १८ र एक सिटमा…

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ

बागमतीमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी

पुडासैनी ६६२२ मतभारसहित विजयी हुनु भएको छ । उहाका निकटतम प्रतिद्वन्दी एमालेकी रोचकुमारी चौलागाईंले २५५२ मतभार प्राप्त गर्नुभयो ।

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

कैलाली । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धनबाट उम्मेदवार विजयी भएका छन् । सुदूरपश्चिममा महिला तर्फ माओवादीकी रेनु चन्द, अपाङ्ग तर्फ

कोशी प्रदेशमा गठबन्धनलाई धक्का: एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी

कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै विजयी हुनु भएको हो ।

लुम्बिनीबाट माओवादीका सुवेदी र कांग्रेसकी सापकोटा विजयी

रुपन्देही । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनको मतपरिणामअनुसार अन्यमा नेकपा माओवादी केन्द्रका

मधेश र गण्डकीमा सत्तागठबन्धनका उम्मेदबार बिजयी

अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन् । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिला

राष्ट्रियसभा निर्वाचन: गण्डकीबाट माओवादीकी मनरुपा विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट महिलामा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । उनी ३ हजार ६

राष्ट्रियसभा निर्वाचन: बागमतीमा मतगणना सुरु

हेटौंडा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतगणना सुरु भएको छ । ३ बजे मतदान सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु