१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनका उपमन्त्री सुन हेयान काठमाडौँमा



अ+ अ-

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान काठमाडौँ आइपुगेका छन् ।

माल्दिभ्स, बङ्गलादेश हुँदै सुन नेतृत्वको प्रतिनिधि मण्डल आज नेपाल आइपुगेका हुन् ।

चार दिने भ्रमणमा नेपाल आएका सुनको राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाटको कार्यक्रम रहेको छ । साथै, उनी माघ १४ गते हुने एउटा राजनीतिक गोष्ठीमा सहभागीता जनाउने बताईएको छ ।