२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रियसभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउँदै कांग्रेस

काठमाडौँ: नेपाली कांग्रेसले यही फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्ष पदमा पार्टीका तर्फबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज उहाँको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने

माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने भएको छ ।

बदलिएको परिस्थितीअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको

युद्धस्तरमा काम गर्नुपर्ने प्रधानमन्त्री पदबाट हट्नुपर्ने डरमा हुनुहुन्छ: महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल पदबाट हट्नुनुपर्ने डरमा रहेको बताउनुभएको छ । आईतवार ललितपुरको गोदावरी

अब कसैले पनि चुनाव भन्दाअघि गठबन्धन गर्ने कल्पना गर्दैनन्: महामन्त्री…

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताउनुभएको छ ।

अमेरिकी लगानीकर्तालाई लगानी सम्मेनलमा सहभागी हुन अर्थमन्त्रीको अपिल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ

माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक (पूर्णपाठ)

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका

तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य…

प्रहरी कर्मचारी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने चेतावनी दिदै उहाँले भन्नुभयो त्यसबेला कुनै शक्तिले भनसुन गरेर

सुशासन तथा सेवा प्रवाह प्रभावकारी भएमात्र लोकतन्त्रको लक्ष्य पुरा हुन्छ…

राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना

एमालेले बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाओस्: काँग्रेस सांसद…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद युवराज शर्माले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाउन

युवाहरुलाई रोजगारी दिने कुरालाई प्राथमिकता दिउँ: राष्ट्रियसभा सदस्य पार्की

काठमाडौँ । राष्ट्रिय सभा सदस्य जगतबहादुर पार्कीले युवाहरुलाई रोजगारी दिने कुरालाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । आईतवार राष्ट्रिय सभा

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न देउवाले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् । बैठक

इलाम २ मा चुनाव लड्न सुहाङ नेम्वाङले दिए पार्टी कमिटीमा…

विराटनगर । इलाम क्षेत्र २ मा हुनलागेको उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनाउन आग्रहसहित सुहाङ नेम्वाङले पार्टी कमिटीमा निवेदन दिएका छन्

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने

उपाध्यक्ष अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन मिति फागुन २९ गते हुने तोक्नुभएको हो ।

जनताको सेवा गर्नलाई वरियताले फरक पर्दैन: उपप्रधानमन्त्री यादव

उहाँले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिनुभयो ।

लगानी सम्मेलनका लागि पूर्वअर्थमन्त्री डा. खतिवडाका पाँच सुझाव

डा. खतिवडाले सरकारले कुटनीतिक पहल गर्न ढिला भएको भन्दै कम्तिमा ३ महिना अगाडि तयारी गर्नुपर्ने बताउनु भयो । ढिलो गर्दा

राष्ट्रियसभा अध्यक्षको चुनाव सार्ने कांग्रेसको प्रस्ताव अस्वीकृत

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको चुनावको मिति सार्ने नेपाली कांग्रेसका प्रस्ताव अस्वीकृत भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय

राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण

पूर्व एआइजी समेत रहेका श्रेष्ठमाथि पार्टीभन्दा बाहिरका मानिसले आक्रमण गरेका नेता सिंहले बताए । आक्रमणकारी भने फरार रहेका छन् ।

राप्रपा केन्द्रीय कार्यालयमा कुटाकुट

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा कुटाकुट भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा कार्यसम्पादन समिति बैठकपछि बहिरिदै गर्दा एक

प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषद् विस्तार, उपेन्द्र यादवले लिए शपथ

जसपाका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ ग्रहण गरेका छन् ।